Tag: पक्राउ

क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा ४ जना पक्राउ

काठमाडौं, फागुन ५ ।  क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ‘अनलाइन बेटिङ’ गराएको आरोपमा काठमाडौँ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले अभियुक्तहरुलाई कीर्तिपुर क्षेत्रबाट पक्राउ गरेको

गोंगबुमा लुटपाट र प्रहरीको गाडी आगजनीमा संलग्न नौजना पक्राउ

काठमाडौं, फागुन ३ । गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट र प्रहरीको भ्यानमा आगजनी गर्ने नौजनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले मोबाइल

लागूऔषध कारोबारमा संलग्न सात विदेशीसहित १३ जना पक्राउ

काठमाडौं, फागुन ३ ।  लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका छन्। चार थाई, दुई भारतीय र सात नेपालीलाई लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले पक्राउ गरेको हो। जिल्ला अदालतबाट

२३ किलो चरेशसहित विमानस्थलबाट दुई नेपाली र चार थाइ नागरिक पक्राउ

काठमाडौँ , फागुन २ ।  नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरोले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिबन्धित

विभिन्न हतियारसहित झापामा चार भारतीय पक्राउ

काठमाडौं, माघ २४।  झापाको मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियारसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत घर भएका २० वर्षीय ओम साहसहित चार जना भारतीय

४ लाख ३५ हजार नक्कली नोटसहित दुई पक्राउ

काठमाडौं, माघ २२ ।  सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले सिरहाबाट ४ लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-१९ का ३० वर्षीय

मोबाइल बैंकिङ सिस्टम ह्याक गरी ठगी गर्ने भारतीयसहित ८ जना पक्राउ

काठमाडौं, माघ २० ।  ललितपुर प्रहरीले एक व्यक्तिको मोबाइल बैंकिङ सिस्टम ह्याक गरी रकम ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा एक भारतीय र सात जना नेपाली नागरिक छन्।

२१ लाख अवैध भारतीय रुपैयाँ सहित ३ जना पक्राउ

काठमाडौं, माघ २० ।  २१ लाख अवैध भारतीय रुपैयाँ सहित ३ जना कपिलवस्तुको तौलिहवामा पक्राउ परेका छन। गए राती नौ बजेतिर भारतीय नम्बर प्लेटको कारमा विशेष सुराकीको आधारमा तौलिहवाको जमुहार

चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौं, माघ १९ ।  इटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्डसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ

काठमाडौं, माघ १९ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्। कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट प्रकाउ गरेको हो।

९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ

काठमाडौं , माघ १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् । बुधबार राति १२ बजे दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा आएका

धनुषामा प्रहरी हिरासतबाट भागेका छ मध्ये ३ जना पक्राउ

काठमाडौं, माघ १८ ।  इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का