अर्थ
भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर, नेपालमा पनि मूल्य बढ्ने
काठमाडौं, भदौ ३ । भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत कर (शुल्क) लगाएको छ ।
सुनको मूल्य घट्यो, चाँदीको स्थिर
काठमाडौं , भदौ ३ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी
कामना सेवा बिकास बैक र टि थ्री थकालिबीच मर्चेन्ट सम्झौता ।
काठमाडौं । कामना सेवा विकास बैंक र टि थ्री थकालि ग्रुपप्रा.लि.बीच बिहिवार मर्चेन्ट सम्झौता सम्पन्न
सिटिजन्स बैंक र बिराट मेडिकल सेन्टर प्रा.लि.बीच समझदारी
काठमाडौं, भदौ १ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रभोटेपुल, धरानस्थितबिराट मेडिकल सेन्टरप्रा.लि.बीचसिटिजन्स बैंककाग्राहकहरूलाई विशेष छुट
नेपालमा १५ खर्ब ३९ अर्ब विदेशी मुद्रा सञ्चित, १० महिनाको वस्तु आयात धान्ने
काठमाडौं, भदौ १ । नेपालमा गत आर्थिक वर्षको अन्तिमसम्ममा १० महिनाको वस्तु तथा सेवा आयात
थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स
काठमाडौं, भदौ १ । नेपाल धितोपत्र बोर्डले थप कम्पनीलाई ५ सेयर ब्रोकर लाइसेन्स दिएको छ
रेमिट्यान्स २१.२ प्रतिशतले बढ्याो, गत आर्थिक वर्षको मुद्रास्फीति ७.७४ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.२ प्रतिशतले वृद्धि भएको
सुनको मूल्य स्थिर, चाँदीमा २० रुपैयाँ बढ्यो
काठमाडौं, भदौ १ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी
एकैपल्ट नेपाल घुम्न आउँदै ७०० बंगलादेशी पर्यटक
काठमाडौं, भदौ १ । जहाज चार्टर्ड गरेर एकैपल्ट बंगलादेशबाट ७०० पर्यटक नेपाल घुम्न आउने भएका
आगामी असारभित्र मर्ज सम्पन्न गर्ने लघुवित्तलाई राष्ट्र बैंकको खुकुलो नीति
काठमाडौं , भदौ १ । नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको मर्जर र लाभांश सम्बन्धमा नयाँ व्यवस्था
प्राधिकरणको ३८ औं वार्षिकोत्सव : गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने चुनौती
काठमाडौं, भदौ १ । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत्
विद्युतीय स्कुटर ‘एनआइयू (न्यू)’ खरिद गर्दा सहुलयित कर्जा पाइने
काठमाडौँ । पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् ।

