बिहिवार सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाडौ,१२ असार । आज सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ ।

बुधवार छापावाला सुन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्