सुनको भाउ तोलामा ७ सय र चाँदी २५ रुपैयाँले घट्यो

काठमाडौ,१२ असार । आज सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ ।

बुधवार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल््य तोलाको २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्