News Desk

नेपाल टेलिकमको १० लाख रुपैयाँको रिचार्ज कार्ड हरायो

काठमाडौं, २४ साउन। नेपाल टेलिकमको ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज

आईसिसि उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारीमा आइसिसि उपमहासचिव गणेश केसी

काठमाडौं । एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा हालका सफल आइसिसि उपमहासचिव गणेश केसीले केही दिनमै एजेण्डा सहित औपचारिक रुपमा आईसिसि उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । एनआरएनए

काठमाडौंको बल्खु तरकारी बजार डुबानमा

काठमाडौं, २३ साउन। भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । रातभुर परेका भारि वर्षाका कारण काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको बिहान साढे ६ बजेदेखि तरकारी बजारमा

नेपाल राष्ट्र बैंक, बैंकिङ्ग विभागमा माछापुच्छ्रे बैंक लि. को क्यु. आर. कोड सेवा

काठमाडौं , २१ साउन । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, बैंकिङ्ग विभाग, बालुवाटारमा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं, २० साउन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय भएको छ। इस्लामावाद ट्रायल कोर्टले शनिबार पाकिस्तान तेहरिक(इ(इन्साफ ९पिटिआइ० का अध्यक्ष रहेका खानलाई भ्रष्टाचार आरोपमा तीन वर्ष जेल

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा कसले के भने ?

काठमाडौं, २०) साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको चौथो दिनसम्म आइपुग्दा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो दिन प्रस्तुत गरेको

प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड

जाजरकोट, २० साउन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ । अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्रवटा सिँढी

प्रभु बैंक लिमिटेड र भि.जि. इम्पेक्स प्रा.लि. बिच इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

काठमाडौैं, १८ साउन । प्रभु बैंक लिमिटेड र भि.जि. इम्पेक्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत श्री रेनु प्रसाद

थुनामा परेका गोरखाका कांग्रेस नेता गुरुङ पार्टीबाट पनि निष्कासनमा

काठमाडौं । सरकारी कागजात किर्ते गरेको आरोपमा थुनामा परेका गोरखा–२ का प्रदेश ९क० का कांग्रेस सभापति गुरुङ पार्टीबाट पनि निष्कासनमा परेका छन् । नेपाली कांग्रेसको गोरखा जिल्ला कार्यसमितिका सचिव कृष्णबहादुर

शिर उच्च हुने गरि व्यास नगरपालिकाको विकास गरेको छु: प्रमुख न्यौपाने

तनहु, ११ श्रावण । व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले शिर उच्च हुने गरि व्यास नगरपालिकाको विकास गरेको बताएका छन् । संविधानले प्रत्याभूत गरेको अधिकारलाई अधिकमत प्रयोग गर्दै सिमित स्रोत र

ज्योति विकास बैंकद्वारा अतुलनीय विशेषता सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” सार्वजनिक

काठमाडौं, ११ साउन । ज्योति विकास बैंकद्वारा अतुलनीय विशेषता, निःशुल्क सुविधा र विशेष छुट सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” बचत योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात मात्र रु.१५ मा १५

ज्योति विकास बैंकको १५औं वार्षिकोत्सव सम्पन्न

काठमाडौैं, ११ साउन । ज्योति विकास बैंकले बैंकको १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक