
अब गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता दिने बाटो खुल्यो
गैरकाठमाडौं, २० भदौ । गैरआवासीय नेपाली (एनआरएन) लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले एनआरएनले पनि नागरिकता पाउने

भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन: मन्त्री चौधरी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । सोमबार नवलपरासी ( पश्चिम

जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माण गर्न काठमाडौं महानगर तयार : बालेन्द्र शाह
काठमाडौं, १९ भदौ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरवृद्धिको लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको बताएका छन् । नेपाल र

नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
काठमाडौं, १९ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको

वीर अस्पतालको छैटौं तलाबाट हामफालेर एक पुरुषको मृत्यु
काठमाडौं, १८ भदौ। वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४०

राष्ट्रिय सभाको बैठक दिउँसो एक बजे बस्दै
काठमाडौं, १८ भदौ । राष्ट्रिय सभाको बैठक दिउँसो एक बजे बस्दैछ । उक्त बैठकमा संविधान अनुकुल बन्न बाँकी कानुनहरुबारे छलफल हुनेछ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संविधान अनुकुल बन्न

बागमती प्रदेशसभा बैठक आज बस्दै
काठमाडौं, १८ भदौ । । बागमती प्रदेशसभा बैठक २ महिनापछि आज बस्दै छ । बागमती प्रदेशसभा सचिवालयका अनुसार भदौ १८ गते सोमबार ९आज० दिउँसो १ः३० बजे प्रदेशसभाको बैठक बस्ने तय

प्रतिनिधिसभाको बैठक आज बस्दै
काडमाडौं,१८ भदौ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र

कोशी सरकार गठनविरुद्धको मुद्दाको आज पूर्ण इजलासमा सुनुवाइ हुँदै
काठमाडौँ, १९ भदौ। कोशी सरकार गठनविरुद्धको मुद्दाको आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने लागेको हो । पूर्ण इजलासमा आजदेखि निरन्तर

एसिया कपमा नेपाल र भारत भिड्दै
काठमाडौं,१८ भदौ । श्रीलंका र पाकिस्तानको संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको छ । आफ्नो २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली

आज चार प्रदेशमा भारी वर्षा हुने
काठमाडौं, १८ भदौ । आज चार प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान् गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक(दुई

पेप्सीकोलामा बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते
काठमाडौँ, १७ चदौ । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । काठमाडौंको पेप्सिकोलास्थित गुडिरहेको बसले विपरीत दिशाबाट आउँदै गरेको जिप‚














