
अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्दै
काठमाडौं, ३१ साउन। सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेटेको औपचारिक घोषणा गर्दैछ । प्रज्ञा भवन कमलादीमा आज बिहान आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल

कक्षा १२ को परीक्षाफल सार्वजनिक
साउन ३० गते । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । मङ्गलबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को

भौतिक पूर्वाधारमा लगानी गर्न तयार छौं: रमण नेपाल, कार्यकारी निर्देशक, नागरिक लगानी कोष
काठमाडौँ, २८ साउन । नागरिक लगानी कोष सबल वित्तीय संस्था मध्यको एक हो । कर्मचारीदेखि आम सर्वसाधारणलाई समेत वित्तीय सेवा दिँदै आएको कोषले पछिल्ला दिनमा थप क्षेत्रमा समेत लगानी विस्तार

जग्गाको कित्ताकाट खुलाउँदै, वगीृकरण नभएका जग्गाको कित्ताकाट हुने
काठमाडौं । सरकारले भूउपयोग नियमावली संशोधनको तयारी गरेको छ । जग्गाको कित्ताकाट खुकुलो बनाउने गरी सरकारले नियमावली संशोधन गर्ने भएको हो । गत वैशाखमा पनि मन्त्रिपयरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट

सिटिजन्स बैंक र भिभान्त डेन्टल हस्पिटल प्रा.लि.बीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलपोखरी, काठमाडौं स्थित भिभान्त डेन्टल हस्पिटल प्रा.लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्

सबैको मन जित्दै चिनियाँ उपचार पद्धति
काठमाडौं । नेपालमा चिनियाँ उपचार पद्धति एवं चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दै गएको छ । नेपाली नागरिकबीच चिनियाँ भाषा तथा उपचार पद्धतिबारे सबैलाई जानकारी गराउन काठमाडौंको बसुन्धरामा रहेको चाइना नेपाल टीसीएम

जनमत पार्टीकी अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरिन्
काठमाडौं, २९ साउन । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् । उनलाई संघीय मामिला

डाक्टर रञ्जिनकुमार यादव थुनामुक्त
काठमाडौं, २९ साउन । डाक्टर रञ्जिनकुमार यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएपछि थुनामुक्त भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले २६ साउनमा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर पक्राउ गरेका

साउने सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनको भीड
, काठमाडौं, २९ साउन। आज साउनको अन्तिम सोमबार हो र साउने सोमबार पशुपतिनाथसहित देशभरकाविभिन्न शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस

कर्णाली नदीले कटान तीव्र बनाउँदा कैलालीको टीकापुर उच्च जोखिम
काठमाडौं २८ साउन । । कैलालीको टीकापुर ५ टीकापुर उद्यान ९पार्क० नजिक कर्णाली नदीले कटान तीव्र बनायँदा उच्च जोखिम बनएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र

अति भारी वर्षाको सम्भावना, सोमबारदेखि वर्षा कमहुँदै जाने
काठमाडौं, २८ साउन। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा आज अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम/दक्षिण पश्चिमतिर सर्दै गएको पानी

पुडासैनीको समृद्धिको हुटहुटी सार्वजनीक
काठमाडौं, २६ साउन । समृद्धिको हुटहुटी (सुशासन र समृद्धिका १०१ पाइला) सार्वजनीक भएको छ । नेपाल बैंकका बैंकर आश्विनीकुमार पुडासैनीद्वारा लिखित समृद्धिको हुटहुटी (सुशासन र समृद्धिका १०१ पाइला) पुस्तक लेखक














