News Desk

पाँचखाललाई ५ वटा सिटीको पहिचान बनाउने रणनीति अनुसार काम गरेका छौंं: प्रमुख महेश खरेल

काठमाडौं, ४ भदौ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले आफ्नो नगरभित्र पाँचवटा सिटी बनाई पाँचखाल नगरपालिकालाई पाँच सिटीको पहिचान बनाउने गरी भौतिक पुर्वाधर, कृषि, स्वास्थ्य, विश्व विद्यालय स्थापना लगातयका कार्यमा जोड दिएको

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने, बैठक नै अनिश्चित

काठमाडौं, ४ भदौ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची छ । साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वासको मत लिनका लागि दिउँसो १

नागको पूजा गरी नागपञ्चमी पर्व मनाइँँदै

काठमाडौं, ४ भदौ। नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा

धादिङको बेनिघाटमा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते

काठमाडौं, २ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । दाङको तुलसीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश

मुसिकोट नगरपालिका वडाध्यक्ष मृत अवस्थामा फेला

गुल्मी, भदौ २। मुसिकोट नगरपालिका(१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे

आइतबारदेखि संसदको अवरोध हट्छः प्रधानमन्त्री दाहाल

काठमाडौं, २ भदौ। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्का) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय

सीआईबीबाटै सुन काण्डका दोषी पत्ता लाग्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठको दाबी

काठमाडौं, २ भदौ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीबाटै सुन काण्डका दोषी पत्ता लाग्ने दाबी गरेका छन् । यसअघिका अनुभवमा पनि विभिन्न काण्डमा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नभएको बताउँदै उनले

सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसँग छलफल गर्दै

काठमाडौं,१ भदौ । लामो समयसम्म संसद अवरोध छ । यसले गर्दा जनताको मुद्धा ओझेलमा परेको छ । संसदको अवरोध खुलाउने पहल गर्न यतिखेर सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

गैर आवासीय नेपाली संघको सम्मेलनको उद्घाटन राष्ट्रपति पौडेलले गर्ने

काठमाडौँ, १ भदौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् । एनआरएनएका कार्यकारी अध्यक्षद्वय डा.बद्री केसी र कुल आचार्यसहितको टोलीले राष्ट्रपति

६० किलो सुन प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १ भदौ। ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले अनुसन्धानका क्रममा काठमाडौंबाट गएराति दुई जनालाई पक्राउ

कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त

काठमाडौं , ३१ साउन । कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई आज कृषि राज्यमन्त्री नियुक्त गरेका हुन् । कोशी प्रदेश

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्दै 

काठमाडौं, ३१ साउन। सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेटेको औपचारिक घोषणा गर्दैछ । प्रज्ञा भवन कमलादीमा आज बिहान आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल