
अमेरिकामा नेपाली छात्रा मुना पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा एक पक्राउ
अमेरिकामा भोजपुर स्थाई घर भएकी २१ वर्षीया नेपाली छात्रा मुना पाण्डेको हत्या भएको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले तोक्यो भदौ २३ गतेको लागि बुकक्लोज मिति
सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ (SIGS 3) ले लाभान्स वितरण प्रयोजनको लागि बुकक्लोज मिति तोकेको छ ।

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने घट्यो
बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएर पुनः नयाँ रेकर्ड बनाएको छ ।

बसको ब्रेक फेल हुँदा तनहुँमा ६ वटा गाडी ठोक्किएर भयानक दुर्घटना
काठमाडौं, १२ भदौ । तनहुँमा ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएर भयानक दुर्घटना भएको छ । सो दुर्घटनामा ४ जना घाइते भएका छन् । बुधबार दिउँसो बन्दिपुर गाउँपालिका वडा

अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला दोस्रो पटक सर्यो
काठमाडौं, १२ भदौ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला दोस्रो पटक सरेको छ। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले संवैधानिक इजलासले बुधवारका लागि निर्णय सुनाउने मिति

नदी कटानले कञ्चनपुरको कुतियाकवर बस्ती उच्च जोखिमको चपेटामा
काठमाडौं, १२ भदौ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० को अन्तिम बस्ती कुतियाकवर उच्च जोखिममा छ । तीनतिर महाकाली नदी र एकतर्फ जोगबुढा नदीले घेरेको यो बस्ती महाकाली र जोगबुढा नदीको

निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा दुई लेनको २० किलोमिटर सडक कालोपत्र समापन
काठमाडौं, १२ भदौ । निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्र सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा गत आर्थिक वर्षमा दुई लेनको २०

अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीद्वारा सर्वोच्चमा रिट दायर
काठमाडौं, १२ भदौ । उमेर हदका कारण अवकाशमा जान लागेका पाँच प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु

योगेश भट्टराईले जनयुद्ध ‘हिंसा’ हो भन्ने शब्द प्रयोग गर्दा संसद्मा हंगामा
काठमाडौं, १२ भदौ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको बैठकमा जनयुद्ध ‘हिंसा’ भएको भनी टिप्पणी गरेपछि विवाद भएको छ। विशेष समयमा बोल्दै गर्दा भट्टराईले डेडिकेटेड फिडर र ट्रकलाइन महसुल

नेपाल स्तब्ध पार्दै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि
काठमाडौं, १२ भदौ । साफ यू–२० च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग नेपाल पराजित भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४.१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक

रमाइलो र हास्यप्रधान फिल्म ‘ज्वाइँ साब’ को टिजर सार्वजनिक
काठमाडौं, १२ भदौ । जितु नेपाल र नीति शाहको शीर्ष अभिनय रहेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटलको युट्युबबाट रिलिज टिजर रमाइलो र हास्यप्रधान छ। यो

सुनको मूल्यले नयाँ रेकर्ड बनायो, अब एक तोला खरिद गर्न ५३ हजार १०० रुपैयाँ तिर्नु पर्ने
बुधबार सुनको मूल्य ऐतिहासिक उचाईमा बनाएको छ







