Jagaran News

नेप्से सूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा, वाणिज्य बैंकको नाफा घटेको प्रभाव पर्याे

काठमाडौ, ७ माघ । आइतबार नेप्से सूचक २५।६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको छ। यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ७ अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार भएको

विमानस्थल भन्सारबाट करिब आधा किलो सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौ, ७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट करिब आधा किलो सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । दोहा हुँदै

अधिकांश वाणिज्य बैंकहरुको नाफा घट्यो, नाफा बढाउनुपर्ने दवावमा बैंक

काठमाडौं, ७ माघ । अधिकांश वाणिज्य बैंकहरुको नाफा घटेका छ । आज चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको वित्तिय विवरण अनुसार वाणिज्य बैंकहरुको करिब १० प्रतिशत

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना

काठमाडौं,७ माघ । राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भैरहेका छन्। बैंकको ५९औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट ुवित्तीय साक्षरताका

प्रधानमन्त्री दाहाल तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ, ७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश स्वदेश फिर्ता भएका छन् । युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा भाग

शान्तिको आवाज घन्काउने हो भने युद्धको खतरा रोक्न सकिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, ७ माघ। । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असंलग्न आन्दोलनले विश्वमा युद्धको खतरा रोक्न सक्ने बताएका छन् । युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन ९नाम० को १९औँ शिखर सम्मेलनमा सहभागी प्रधानमन्त्री

पहाडी भूभागमा मौसम आंशिक रुपमा बदली

काठमाडौं, ७ माघ। पश्चिमी वायुको आंशिक प्रभाव परेकोले आज पनि देशको पहाडी भूभागमा मौसम आंशिक रुपमा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेकोले मौसममा केही बदली भएको जल

त्रिवि उपकुलपति कप आजदेखि सुरु हुँदै

काठमाडौं, ७ माघ। त्रिवि उपकुलपति कप आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको आज एक समारोहकाबीच ललितपुरको जावलाखेलमा उदघाटन हुन लागेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजनामा हुने यो

यू-१६ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा आज नेपालले न्युजिल्यान्डसँग खेल्दै

काठमाडौं, ७ माघ। नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१६ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा आज टेस्ट टोली न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा वेस्ट लन्डनमा सुरु हुनेछ

गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्छ : स्वास्थ्य मन्त्री बस्नेत

हेलम्बु, सिन्धुपाल्चोक, ६ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्ने बताएका छन् । हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको ओग्र्येन साङ्ङाग

नेपालीलाई सेनामा भर्ती नगर्नू, गरेकालाई फिर्ता पठाइदिन मन्त्री साउदको रुसी उपविदेशमन्त्रीलाई आग्रह

काठमडौं, ६ माघ । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन्। युगाण्डाको राजधानी कम्पालामा जारी नाम

एउटै पालिकामा २५०० बिघामा तोरी खेती

काठमाडौं, ६ माघ । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख