
माछापुच्छ्रे बैंकको नाफा घट्यो
काठमाडौं,५ माघ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको

कोशीविरुद्ध आशुतोषको उत्कृष्ट अर्धशतक
आशुतोषले प्रधानमन्त्री कपमा आफ्नो दोस्रो अर्धशतक ४७ बलमा पूरा

रैथाने बालीलाई बढी उत्पादन र प्राङ्गारिक मल बनाउन आवश्यक छ: मन्त्री डा. भुसाल
काठमाडौं, ४ माघ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रैथाने बालीलाई बढी उत्पादन र प्राङ्गारिक मल बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुर कृषि विभागमा आयोजित दोस्रो

संघीयता कार्यान्वयनमा वैराग्य अभिव्यक्ति नेतृत्वमा रहेकाहरूबाटै आइरहेको छ !
काठमाडौं, ४ माघ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूबाटै प्रायः सार्वजनिक कार्यक्रमहरूमा यस्तै अवस्थामा रहिरहे प्रदेश संरचनाको काम छैन भन्ने निराशाजनक अभिव्यक्ति आइरहेका छन् । मुख्यमन्त्री राजकुमार शर्माले त

राष्ट्रिय गौरवको आयोजनाबाट पूर्व पश्चिम रेलमार्गलाई हटाउनुपर्छः सचिव शर्मा
काठमाडौं, ४ माघ । भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले कालीगण्डकी करिडोरलाई दुईवटा आयोजनामा बाँडेर काम सुरु गरिएको जानकारी दिएका छन् । बिहीबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा यस्तो

कोशी ८८ रनमा अलआउट, साहब आलमको बलिङ घातक
काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका साहब आलमले घातक बलिङ गरेपछि कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ । आलम एक्लैलै ६

२७ विकास आयोजनाको निरिक्षण पैदल यात्रा गर्ने रास्वपाको निर्णय
काठमाडौं, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले २७ विकास आयोजनाको निरिक्षण पैदल यात्रा गर्ने भएको निर्णय गरेकोछ। पार्टी केन्द्रीय कार्यालयमा अबेर रातिसम्म बसेको

आज तीन वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ, ४ माघ। संसदका विभिन्न विषयगगत समिति अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ

१५ लाख घुस रकमहित अध्यक्ष वादे पक्राउ
काठमाडौं, ४ माघ । १५ लाख घुस रकमहित बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे पक्राउ परेका छन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको

तराईका अधिकांश भूभागमा हुस्सु
काठमाडौँ, $ df3 । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि

प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डा प्रस्थान
काठमाडौँ, ४ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन ९नाम० को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट

तीन नेताको गोप्य संवादले कांग्रेसमा ठूलो भुकम्प !
काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर रिहा भएपछि पार्टीमा नयाँ ध्रुवीकरण प्रयास भइरहेको देखिन्छ । पार्टीमा सांगठनिक पकड भएका पूर्वगृहमन्त्री खाँणलाई साथमा










