Jagaran News

असोज ३ मा प्रदर्शन हुने फिल्म ‘खुस्मा’ को ‘खुसीका फूल बटुलेर’ गीत सार्वजनिक, नायक धीरज मगरको करिअरको पनि अग्नीपरीक्षा

काठमाडौं, १० भदौ । संविधान दिवसको विदा पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘खुस्मा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘खुसीका फूल बटुलेर’ले युट्युबमा राम्रो

भारतलाई हराउँदै बंगलादेश पुग्यो फाइनलमा

साफ यु–२० च्याम्पियनसिपअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलदेश फाइनलमा प्रवेश

पाटन कृष्ण मन्दिरमा राष्ट्रपतिद्वारा पूजाअर्चना

काठमाडौं, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको

रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको मृत्यु

काठमाडौं, १० भदौ । रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका–१५ बस्‍ने तुलसी ओझा र

एक युवती हेटौंडा बसपार्कको होटलमा मृत फेला

काठमाडौं, १० भदौ । हेटौडा उपमहानगरपालिका–१०, बसपार्कस्थित एक होटलमा युवती मृत भेटिएकी छन् । हेटौडा–११ थानाभर्‍याङकी एलिसा न्यौपाने होटलमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

नेसनल लाइफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १० भदौ । नेसनल लाइफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा शुक्रबार साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष

रेसुंगामा रोपाइँ जात्रा मनाउन मंगलबार सार्वजनिक बिदा

काठमाडौं, १० भदौ । गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाईं जात्राको अवसर पारेर ११ भदौमा नगरले सार्वजनिक बिदा

टुँडिखेलमा गौरा पर्व मनाउँदै गर्दा नेताहरु विरुद्ध आक्रोस पोख्दै नाराबाजी

काठमाडौं, १० भदौ । टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवा लगायत नेताविरुद्ध नाराबाजी भएको हो

इतिहासमा आज

अल्बर्ट, राजकुमार कन्सोर्ट, संयुक्त अधिराज्यकी रानी भिक्टोरियाका पति थिए ।

केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन लागिपरे सभापति देउवा

  काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका छन् । सभापति देउवाले मंगलबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि महामन्त्रीद्वयलाई

ओमानका विदेशमन्त्री आज साँझ नेपाल भ्रमणमा आउँदै

ओमानका विदेशमन्त्री सइद बदर बिन हमाद बिन हमुद बल्सुसैदी नेपाल आउँदैछन् ।

लागु औषधसहित ललितपुरबाट ४ जना पक्राउ

काठमाडौं, १० भदौ । ललितपुरबाट लागु औषधसहित चार जना पक्राउ परेका छन्। महालक्ष्मी नगरपालिका–१ तिमल्सिना चोकमा रहेको चियाचु क्याफ्बाट ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले