Jagaran News

कांग्रेसलाई स्वर्णिमको चुनौती, आरोप लाग्नेबित्तिकै राजीनामा दिने सहमतिपत्रमा हस्ताक्षर गर्न तयार हो ?

काठमाडौं २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले गृहमन्त्रीलाई संसदमा जवाफ दिन नदिएर कांग्रेसले गलत गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा

विश्वभर अर्बपतिहरुको संख्या २ हजार ७८१ जना , नेपालका एक्ला अर्बपति बिनोद चौधरी १७६४औँ स्थानमा

विश्वभर डलर अर्बपतिहरुको संख्या २ हजार ७८१ पुगेको छ ।

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजना ठहरै, वेपत्ता युवक पनि मृत फेला

काठमाडौं २१ चैत । त्रिशूली नदीमा ट्याक्सी खस्दा अर्को बेपत्ता रहेका एक जना युवक मृत फेला परेका छन्। गत शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका–५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा

कमलको ह्याट्रिकसँगै आयरल्यान्ड ए १५७ रनमा अलआउट

काठमाडौं २१ चैत । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्यान्ड ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ए लाई १५८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि

संसदीय छानबिन समितिको कार्यालयमा बहस गर्न रविलाई विश्वप्रकाशको खुल्ला चुनौती

काठमाडौं २१ चैत । नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिमा उपस्थित भएर जवाफ दिनुपर्ने बताएको छ । गृहमन्त्री लामिछाने सहकारीको ८०

सर्वोत्तम सिमेन्टले बोलायो वार्षिक साधारण सभा

काठमाडौं,२१ चैत । सर्वोत्तम सिमेन्ट लिमिटेडले नगद लाभांश वितरणको प्रस्ताव सहित साधारण सभा बोलाएको छ । कम्पनीले बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । कम्पनीको

टोपबहादुर रायमाझी सहित १० जनाको रिटमा सुनुवाइ हुँदै

काठमाडौं २१ चैत । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश वितरण गर्ने

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आ. व.को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सुनचाँदीको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी न्यायाधीश घिमिरेलाई

काठमाडौं २१ चैत । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत

राजीनामा गर्नु अघि किन बोलाए गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले मन्त्रीपरिषद् बैठक ?

काठमाडौं २१ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीको राजीनामा आउनुअघि मन्त्रीपरिषद् बैठक बस्दै छ । मुख्यमन्त्री कार्यालयमा अहिले ११ बजे बैठक किएको हो । बैठकले केही निर्णयहरू गर्ने बताइएको छ

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो

काठमाडौं २१ चैत । ताइवानमा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान गएको भुकम्पमा परेर हालसम्म एक जनाको मृत्यु भएको ताइवानको नेसनल फायर एजेन्सी(एनएफए) ले जानाएको छ