Jagaran News

८ प्रतिशतमा झर्यो बैंकको ब्याजदर

काठमाडौँ, २९ पुस। लगातार घट्दो क्रममा रहेको बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको छ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर सार्वजनिक

भारतीय शेयर बजारले बनायो उच्च विन्दुको रेकर्ड

भारतीय शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ

आज तीन वटा विषयगत संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, २९ पुस। आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा गुठी पीडित

तराईका अधिकांश स्थानहरूमा हुस्सु

काठमाडौँ, २९ पुस। आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी,

सत्तारुढ दलको बैठक आज बिहान बस्दै

काठमाडौं, २९ पुस । गठबन्धनको बैठक आज बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायत पठिल्लो

मेलम्चीको पानी उपत्यकावासीले माघ १ गतेदेखि पुनः पाउने

काठमाडौं, २९ पुस। काठमाडौं, उपत्यकामा पानीको हाकार भईरहेको अवस्थामा मेलम्चीको पानी उपत्यकावासीले माघ १ गतेदेखि पुनः पाउने भएका छन् । वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १

विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने

काठमाडौं । सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर ९आइपीओ० बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनः

चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु, एक जना घाइते

काठमाडौँ, २८ पुस । थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते रहेका छन् । कार सेतो पहरा भन्ने स्थानमा दुर्घटना भएको

दाङ बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत

काठमाडौं, २८ पुस । दाङ बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको छ । गएराति नेपालगन्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १

स्थानीय तहले राष्ट्रिय शहरी भवन संहिताको कार्यान्वयन गरेन: शहरी कासमन्त्री गुरुङ

काठमाडौं, २८ पुस । शहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहले राष्ट्रिय सहरी भवन संहिताको कार्यान्वयन गर्न नसकेको बताएकी छिन् । आज डिप्लोमा इन्जिनियर्स एसोसिएसनले ललितपुरमा भूकम्प दिवसको सेरोफेरोमा आयोजना गरेको

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण

काठमाडौं, २८ पुस । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, २८ पुस। निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार शनिबार बिहान १०