
गण्डकीमा आजदेखि सार्वजनिक यातायात बन्द
काठमाडौं, १३ साउन। गण्डकीमा आजदेखि सार्वजनिक यातायात बन्द भएको छ । राइड सेयरिङको विरोध गर्दै यहाँका यातायात व्यवसायी आन्दोलित भएका हुन् । ३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम

प्रतिनिधिसभा बैठक आज बस्दै
काठमाडौं, १३ साउन। प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ

आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना
काठमाडौं, १३ साउन। आगामी तीन दिनसम्म रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले बताएका छन् । कुनै-कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ । जल

कर्णाली करिडोरअन्तरर्गत सुर्खेत-जुम्ला सडक अवरुद्ध
काठमाडौं, १३ साउन। आगामी तीन दिनसम्म रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले बताएका छन् । कुनै-कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ । जल

पहिरोले डुम्रे, बेंसीसहर-चामे सडक अवरुद्ध
काठमाडौं, १३ साउन। । पहिरोले डुम्रे, बेंसीसहर(चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना

गोरखाको धार्चेमा पहिरो जाँदा ५ जना बेपत्ता
काठमाडौं, १३ साउन। गोरखाको धार्चे, ५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका भएको जनाइएको छ। यसको थप विवरण भने आउन बाँकी छ

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा

भारतबाट दुइटा चुम्बक ल्याइ बस खोजि कार्यलाई तिब्रता दिए
काठमाडौं, १२ साउन । १५ दिन अघि चितवनको भरतपुर महानगरपालिका, २९ स्थित सिमलतालमा आएको पहिरोको भेलले त्रिशूलीमा खसेको बसको खोजीकार्य जारी छ। खोजि गर्दै गर्दा केही शव भने फेला परे

बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ ग्रहण गरे
काठमाडौैं, १२ साउन। बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षा
,काठमाडौं, १२ साउन। यो मध्य श्रावणमा देशभर मनसुनी वायुको प्रभाव कायमै छ । धान रोपाई करिब करिक सिद्धिएको अस्था छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनाका परिवारले शव बुझे
काठमाडौं, ११ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका परिवारले शव बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् । केही परिवारले भने माग

राष्ट्रपतिमा कमला ह्यारिसलाई ओबामाले पनि गरे समर्थन
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरेका छन् ।


