Jagaran News

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदै

काठमाडौं, २६ पुस । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । आगामी ११ माघमा हुने राष्ट्रिय राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २५ पुस । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सम्पन्न भएकोे साधारण सभामा वित्तीय

क्रिकेटर सन्दीपलाई ८ वर्ष कैद, ५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला 

काठमाडौं, पुष २५ । क्रिकेटर सन्दीपलाई जिल्ला अदालतले सुनायो ८ वर्ष कैद, ५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला भएको छ । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत

एसईई चैतको पहिलो सातादेखि हुने

काठमाडौं, २५ पस । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैतको पहिलो सातादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर

७ दिनभित्र भारतसँग भएको सम्झौताको सम्पूर्ण विवरण सरकारलाई उपलब्ध गराउन आदेश

काठमाडौ, २५ पुस । प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन, न्याय तथा मानवअधिकार समितिले भारतसँग भएको सम्झौताको सम्पूर्ण विवरण मागेको छ । बुधवार बसेको समितिको बैठकले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई

विश्व बैंक भन्छः विश्वको औसतभन्दा नेपाली अर्थतन्त्रको विस्तार बढ्दै

काठमाडौ, २५ पुस । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व

सुनचाँदीको मूल्यमा झिनो गिरावट, सुन तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँ

सुनचाँदीको कारोबार मूल्यमा झिनो गिरावट आएकोछ

हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

रिलायबल नेपाल लाइफको लाभांश घोषणा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक २०८०/८१ वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बम्जनको निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद

काठमाडौ, २५ पुस । हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुने

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन

मौसम आंशिक बदली, तराईका धेरैजसो ठाउँमा हुस्सु

काठमाडौं, २५ पुस। आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । तराईका धेरैजसो ठाउँमा हुस्सु छ । बिहानीपख हुस्सु लागेकोले दैनिक जनजीवनमा समस्या छ ।