
साफ यु–२० च्याम्पियनसिप सेमिफाइनलमा नेपाल र भुटानबीच खेल हुने
साफ यु–२० च्याम्पियनसिपअन्तर्गत समूहचरणको अन्तिम खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने भएको छ ।

रोजगारीको खोजीमा एक महिनामै करिब ६० हजारले छोडे देश
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा विदेशिने नेपाली श्रमिकको सख्या बढेको छ ।

नेशनल लाईफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित
नेशनल लाईफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ ।

अनिल अम्बानीलाई ५ बर्षका लागि सेयर बजारमा प्रतिबन्ध र २५ करोड जरिवना
भारतको सेयर बजार नियामक निकाय सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डियाले उद्योगपति अनिल अम्बानी र २४ अन्य रिलायन्स होम फाइनान्स लिमिटेडका शीर्ष कार्यकारीहरु लाई ५ वर्षका लागि सेयर बजारमा कारोबार

इतिहासमा आज
जर्जस कुभियरको जन्म आजैको दिन सन् २३ अगस्त १७६९ मा फ्रान्सको एक मध्यम वर्गिय परिवारमा भएको थियो ।

पोखराबाट काठमाडौं आउदै गरेको बस मर्स्याङ्दीमा खस्यो
तनहुँ जिल्लाको आँबुखैरेनीस्थित ऐना पहारा नजिक भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्दै
समता घरेलु लघुवित्त वित्तीय संस्थाले २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

सहकारी ठगी छानबिन समितिले रवि लामिछानेलाई सोधपुछका लागि आज बोलायो
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि समितिमा बोलाएको छ ।

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको

पृथ्वी राजमार्ग साँझदेखि एकतर्फी सञ्चालनमा
काठमाडौं, ६ भदौ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरोका कारण अवरुद्ध सड़क बिहीबार साँझदेखि एक तर्फी सञ्चालनमा आएको छ । बुधबार अपरान्ह ४ बजे पहिरो

टिकटक प्रतिबन्ध खुलाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, ६ भदौ। सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रीपरिषद्का एक मन्त्रीले जानकारी दिएका छन् ।

इतिहासमा आज
देङ सियाओपिङ को जन्म आजकै दिन २२ अगस्ट, १९०४, मा गुआङआन, सिचुआन प्रान्त, चीनमा भएको थियो ।







