याक दिवस वैशाख ७ गते मनाउने सरकारको निर्णय

काठमाडौं, ४ असोज । सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले याकको दिवस मनाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्