Jagaran News

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा शपथग्रहण

काठमाडौं, २८ चैत। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले संसदीय दलका नेता समेत

वैशाख ६ मा कोशीमा विशेष अधिवेशन

काठमाडौं, २८ चैत। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन् । २६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठद्वारा चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं, २८ चैत। चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । ‘चिकित्सा शिक्षा सम्बन्धी

४० हजारले दिएको ईपीएस भाषा परीक्षामा ६ हजार उत्तीर्ण

काठमाडौं, २८ चैत। ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको

विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित

काठमाडौं, २८ चैत। राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

 ईद उल फित्रमा सरकारले भोलि  सार्वजनिक बिदा दियो

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाली सेना शान्ति सैनिकको रुपमा विश्वमाझ परिचित छः प्रधानमन्त्री दाहाल

काठमाडौं, २८ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाले महत्त्वपूर्ण योगदान गरेको बताएका छन् । स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद

सर्लाहीका मेयर भरत कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २८ चैत। सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनुसन्धानको

सुन र चाँदीको मूल्यले फेरी बनायो नयाँ रेकर्ड

आज सुन र चाँदीको मूल्यले  फेरी नयाँ रेकर्ड बनाइरहेको छ ।

स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउन सरकारलाई राष्ट्रपतिको आग्रह

काठमाडौं, २८ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्न प्राथमिकता दिएको स्मरण गराउँदै कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान

२०४७ पछिका ठूला दलका अध्यक्ष, राजनीतिक र प्रशासनिक नेतृत्व लिएकाहरूको सम्पत्ति छानबिन गरौंः गगन थापा

काठमाडौं, २८ चैत। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४७ सालपछि नेपालको राजनीतिक र प्रशासनिक नेतृत्व लिएकाहरू जबाफदेही हुनुपर्ने बताएका छन्। कानून र संस्थालाई बलियो बनाएर यसबीचमा सांसददेखि मन्त्री र प्रधानमन्त्री

राष्ट्रिय सभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई एकीकृत समाजवादीले सघाउने

काठमाडौं, २८ चैत। राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई नेकपा एकीकृत समाजवादीले मत दिने भएको छ । सत्ता गठबन्धनभित्र राष्ट्रिय सभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको सो पार्टीले सो