Jagaran News

अञ्जान शाक्य राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं, ३० चैत । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय

इरान–इजरायलबीच युद्धको सम्भावनाले बढ्न थाल्यो कच्चा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य शुक्रबार पुनः उकालो लागेको छ ।

सङ्घीयता खारेज हुने खतराः निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर

काठमाडौं, ३० चैत । निवर्तमान मुख्यमन्त्री एवम् लुम्बिनी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सङ्घीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । शुक्रबार लुम्बिनी प्रदेश सभामा

धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी

काठमाडौं, ३० चैत । धर्म प्रचार तथा धर्म परिवर्तनमा विदेशी नागरिकहरू संलग्न हुने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता नागरिकमाथि निगरानी गर्न देशभर सर्कुलर गरेको छ । चैत २५ मा मन्त्रालयको

महिना दिनमै एनआइसी एशिया बैंकले घटायो ब्याजदर

काठमाडौं, ३० चैत । चैतमा अन्य बैंकहरुले ब्याजदर घटाउदा एनआइसी एशिया बैंकले भने सबैभन्दा धेरै ब्याजदर बढाएको थियो तर बैशाखमा नै एनआइसी एशिया बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएको छ। एनआइसी

प्रधानमन्त्रीसँग ओलीको भेटघाट, संसदको अधिवेशन अन्त्य गर्न सहमत

काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदरबारमा शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री

आईपीएल खेलमा लखनउ र दिल्ली भिड्दै

काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार लखनउ सुपर जाइन्ट्सले दिल्ली क्यापिटल्सको सामना गर्दैछ । लखनउ र दिल्लीबिचको खेल लखनउस्थित अटल बिहारी वाजपेई (एकाना) क्रिकेट स्टेडियममा राति

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा सुदूरपश्चिम सांसद चौधरी निलम्बन

काठमाडौं, ३० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री घनश्याम चौधरीलाई तीन महिना निलम्बन गरेकी छिन्। पार्टीको चैत १४, १५ र २५ गतेको

ठगी मुद्दामा भियतनामी अर्बपति ल्यानलाई मृत्युदण्ड

भियतनामी रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

बूढानीलकण्ठमा देउवाको चियापानमा केन्द्रीय सदस्य र सांसदको लर्को

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा चियापान राखेका छन्। सभापति देउवाले निवासमै शुक्रबार चियापान राखेका हुन्। नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदानका लागि सभापतिले चियापान

वाणिज्य बैंकद्वारा वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं, ३० चैत । वाणिज्य बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि महिनाको अन्तिम दिन (मसान्त) मा नै नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन

२०८० को अन्तिम दिन सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम गर्दै विदा

आज २०८० सालको अन्तिम दिन सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड बनाएको छ ।