Jagaran News

जुम्लामा ५० बढी भेडा चट्याङबाट मृत्यु

काठमाडौं, १६ भदौ । जुम्लामा चट्याङ लागेर ५० वटाभदा बढी भेडा मरेका छन्। गए राति दुई ठाउँमा चट्याङले ५० वटाभन्दा बढी भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदीलाल कमातीले

कामना सेवा विकास बैंकद्वारा श्री नारायणी आधारभुत विद्यालयमा पोशाक वितरण

काठमाडौं, १६ भदौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डण्डा मार्फत श्री नारायणी आधारभुत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको

इतिहासमा आज

स्वामी श्रील प्रभुपादको जन्म आजैको दिन सन् सेप्टेम्बर १, १८९६ मा हालको कलकोता भारतमा भएको थियो ।

वर्षको चौथो हिट फिल्म बन्दै मनायो ‘‘घरज्वाइँ’ ले ५१ औं दिन

काठमाडौं, १६ भदौ । घरेलु बक्स अफिसमा फिल्म ‘घरज्वाइँ’ नपत्याउने खोलाजस्तै बन्यो । निरन्तरको वर्षा र ठूला भारतीय फिल्मको चुनौतीका बीच गत असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्मका गीतदेखि ट्रेलरले

बार एसोसिएसनद्वारा न्याय परिषद घेराउ

काठमाडौं, १६ भदौ । नेपाल बार एसोसिएसनले न्याय परिषद घेराउ गरेको छ। न्याय परिषद नियमावलीको पहिलो संशोधन खारेज हुनुपर्ने माग गर्दै बारले आइतबार दिउँसो १ बजे बोलाइएको बैठकअघि विरोधको कार्यक्रम

सिद्धार्थ बैंकको ८१ हजार ५७० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

अस्पतालको ३ तल्लाबाट हामफालेर मृत्यु

काठमाडौं, १६ भदौ । ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी बिरामीको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ८

महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णयविरूद्ध मुकुल ढकालले गरे रास्वपामा पुनरावेदन

काठमाडौं, १६ भदौ । महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णयविरूद्ध डा. मुकुल ढकालले पार्टीमा पुनरावेदन दिएका छन्। पार्टी हित, आचरण प्रतिकूल हुने गरी कार्य गरेको भन्दै ढकाललाई असार

जनताको इच्छाविपरीत सरकार अगाडि बढिरहेको छः प्रचण्ड

काठमाडौं, १६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको इच्छा विपरीत चलिरहेको आरोप लगाएका छन् । आज बिहान बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको

हैजा ६ जिल्लामा फैलियो, ७४ जना निको भए

देशका ६ जिल्लामा हैजा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार पछिल्लो पटक रोल्पाका ४ जनालाई हैजा पुष्टि भएको छ । ईडीसीडीका अनुसार साउन ४

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १६ भदौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता

सुनचाँदी दुबै धातुको मूल्य सामान्य घट्यो, कतिमा हुदैछ कारोबार ?

आइतबार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ६०० रुपैयाँ घटेको