Jagaran News

सुन र चाँदीको मूल्य स्थिर

सोमबार सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ ।

पशुपति क्षेत्र विकास कोषमा लक्ष्मी पुनलाई तत्काल काम गर्न अदालतबाट रोक

उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्ननगराउन अन्तरिम आदेश

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० कारोबारबाट सेयरधनीलाई लाभांश नदिने

अब सवारी चालक अनुमतिपत्र प्रदेशले नै छाप्न सक्ने, ९ वटा निर्णय

काठमाडौं, ८ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब प्रदेश मातहतका यातायात कार्यालयहरूले नै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्न सक्ने निर्णय गरेको छ। आइतबार यातायात मन्त्री प्रकाश ज्वालाले

बाँदर निण्न्त्रण गर्न सांसद भारतको हिमाचल राज्य जाँदै

काठमाडौं, ८ माघ । प्रतिनिधि सभाका संसदीय समितिहरू आफूखुसी ढंगले अघि बढेपछि सभामुख देवराज घिमिरेले संसद सचिवालयसँग समन्वय गरेर काम गर्न सभापतिहरूलाई ध्यानाकर्षण गराएका छन्। समिति सभापति र सभामुखबीचको छलफलमा

तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो, पहाडी भू–भागमा आंशिक बदली

काठमाडौं, ८ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली

अयोध्यामा आज भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा

काठमाडौं, ८ माघ । भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा छ। यसका लागि समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू आएका छन्। यसमा पूर्व राष्ट्रपति रामनाथ

दाङको लमहीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, ८ माघ । बर्दियाबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३, ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना भएको छ । दुर्घटना हुँदा बसमा सवार दुई

एसईई परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने

काठमाडौँ, ७ माघ। माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको

सम्पत्ति शुद्धीकरण अभियोगमा इच्छाराज तामाङ दोषी ठहर

काठमाडौ, ७ माघ । सिभिल सहकारीका सञ्चालक तथा संविधानसभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र

भोलिसम्म म्याद बाँकी रहदा त्रिविको उपकुलपति पदमा १६ जनाको आवेदन

काठमाडौ, ७ माघ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा आइतबारसम्म १६ जनाको

यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध दुई बलमा दुई विकेट लिए नेपालका गुल्सन झाले

काठमाडौ, ७ माघ । आइसिसी यू–१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। दक्षिण अफ्रिकामा भइरहेको विश्वकपको समूह डी को खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।