Jagaran News

व्यवसायीहरु कालोसूचीमा पर्ने क्रम बढ्दै, यी २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा

काठमाडौं, १५ माघ। व्यवसायीहरुलाई कालोसूचीमा धमाधम कालोसूचि पर्ने क्रम बढेको छ। धानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएका २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ ।

तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो, जनजीवन कष्टकर

काठमाडौं, १५ माघ। तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सु/कुहिरो लागेको छ । केही स्थानमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ । यसले गर्दा वृद्ध। बालबालिका र दिर्घ रोगीहरुलाई कठिन भएको

शिक्षा शाखा प्रमुखसँग बालेनले मागे स्पष्टीकरण

काठमाडौं, १४ माघ । काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको

दुई वर्षदेखि रोकियो लिग, महिला फुटबलमा डोमेस्टिक खेल शून्य

काठमाडौं, १४ माघ । सन् २०२३ मा चीनको हान्जाउमा १९औं एसियन गेम्स सहितका धेरै अन्तर्राष्ट्रिय खेल खेलेका नेपाली महिला खेलाडीले देशभित्र भने एउटा प्रतियोगिता पनि खेल्न पाएनन् । एसियन गेम्ससँगै

नेशनल लाईफ इन्स्योरेन्सको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

सीडीओलाई प्रदेश मातहत राख्न प्रदेश मन्त्रीहरुको माग

काठमाडौँ, १४ माघ। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले प्रमुख जिल्ला अधिकारीलाई पनि प्रदेशको संरचनामा राख्न सुझाव दिएका छन् । गृहमन्त्रालयमा आयोजित प्रहरी समायोजनबारे छलफल गर्दै प्रदेश मन्त्रीहरूले उपप्रधान एवम्

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य

सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुरसहित थप दुई जनाविरुद्ध डिफ्युजन नोटिस

काठमाडौं, १४ माघ । पोखरास्थित सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । यसअघि संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी

मुलुकको राजनीतिमा अस्थिरताको कालो बादल मडारिरहेको छः माधव नेपाल

काठमाडौं, १४ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको वर्तमान राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेको बताएका छन् । आइतबार पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश

नेपालगञ्ज विमानस्थल २ दिनदेखि बाक्लो हुस्सु र शीतलहरका कारण अवरुद्ध

काठमाडौं, १४ माघ । नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ । बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको नागरिक

नेपालले बिआरआइबाट फाइदा लिने प्रशस्त सम्भावना छः शंकर पोखरेल

काठमाडौं, १४ माघ । बिआरआइ अन्तर्गतका परियोजनाहरू छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताए । काठमाडौंमा आइतबार चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरूबीच

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन

काठमाडौं,१४ माघ । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन हो । यस कम्पनीको आइपीओमा योग्य संस्थागत लगानीकर्ताले आजसम्म बोलकबोल पेश गर्न सक्नेछन् । यस कम्पनीले माघ