Jagaran News

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

आज सुनको मूल्य स्थिर रहेको छ ।

पहिरो खसेपछि लमजुङ्गको बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं, ११ असार । पहिरोका कारण लमजुङ्गको बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं, ११ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकआज पनि बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा हल्का वर्षा

काठमाडौं, ११ असार । केहिदिनदेखि देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली

अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं, ११ असार । आईसीसी टी-२० विश्वकप २०२४ सुपर–८ मा अष्ट्रेलियालाई हराउँदै भारतल सेमिफाइनलमा पुगेको छ । भारतले अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा स्थान पुगेका हो । समुह (१) बाट

काठमाडौँ महानगरपालिकाको अनुमानित बजेट २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ

काठमाडौं, १० असार।  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको छ । सोमबार आयोजित १५ औँ नगरसभाको

७ अर्ब ४६ करोडको बजेट ल्यायो ललितपुर महानगरले

काठमाडौं, १० असार। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालू वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट

सन्तोष सेनको महत्त्वाकांक्षी प्रोजेक्ट ‘बलिदान’ का लागि साउथबाट झिकाइयो छायाँकारदेखि द्वन्द्व निर्देशकसम्म

काठमाडौं, १० असार। निर्माता तथा निर्देशक सन्तोष सेनको महत्त्वाकांक्षी प्रोजेक्ट ‘बलिदान’का लागि साउथ फिल्मबाट द्वन्द्व निर्देशकदेखि छायाँकारसम्म झिकाइएको छ । छायाँकार शरण ऋषि तथा द्वन्द्व निर्देशक स्टन्डर सामसहित करिब ५०।६०

कारोवार पाँच अर्ब, नेप्से घिसिपिटी गर्दै अघि बढ्दै

काठमाडौं, १० असार। सोमबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आइतबार चार अर्ब ३७ करोड ४५

कुबेतमा घरेलु कामदार पठाउने कार्य तत्काल रोक्न मागः कांग्रेस सांसद धनराज गुरूङ

काठमाडौं, १० असार। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरूङले घरेलु कामदारका रूपमा नेपालीहरू कुबेतमा पुगेको बताएका छन्। कुबेतमा अहिले ४१ हजार नेपाली महिला कामदार रहेकोमा २७ हजार गैरकानुनी रूपमा

त्रिभुवन विमानस्थल २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द

काठमाडौं, १० असार। आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द

भरतपुर महानगरको ६ अर्ब ५५ करोडको ठूलो बजेट

काठमाडौं, १० असार। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ । महानगरपालिकाको नगर सभा तथा