लाभांश वितरण नगर्नेमा हिमालयन बैंक पनि थपियो

काठमाडौं, २ पुस । हिमालयन बैंक लिमिटेडले पनि गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्