Jagaran News

अमृतको अर्धशतकमा गण्डकीले पुलिसलाई १७१ रनको लक्ष्य

काठमाडौं, १५ माघ । तीव्र गतिका बलिङ अलराउन्डर अमृत गुरुङको अर्धशतकमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १७१ रनको मध्यम लक्ष्य दिएको छ । माथिल्लो मूलपानी

एमालेको चेतावनीः कोशीमा अध्यादेश फिर्ता नलिए संसदबाट फेल गराउछौ

काठमाडौं, १५ माघ । कोशी प्रदेश सरकारले जारी गरेको अध्यादेश फिर्ता लिन नेकपा एमालेले आग्रह गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गर्दै अध्यादेश फिर्ता लिन आग्रह

समुदायमा निगरानी गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन: महानिर्देशक डा. संगीता कौशल मिश्रा

काठमाडौं। स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्राले समुदायमा आधारित निगरानी कार्यक्रम सञ्चालन गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन भएको बताएकी छन्। ७१ औं विश्व कुष्ठरोग दिवस

निर्वाचन आयोगद्वारा राष्ट्रपति समक्ष प्रतिवेदन पेश, तीन विषयमा पोखे असन्तुष्ट

काठमाडौं, १५ माघ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा चुनावको मतपरिणामलगायत प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेश गरेका छन्। आइतबार शितल निवास पुगेर आयुक्त थपलियासहित आयोगका टोलीले गत माघ

नेपाल चीन साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान,अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले संयुक्तरूपमा”चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल -चीन साहित्यिक अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ  । अन्तरक्रिया” कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरेको थियोे।

सुनचाँदिको मूल्य सामान्य बढ्यो

सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

रिडी पावरले ५० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तोक्यो

रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तोकेको छ

एचआइडीसीएलको मुनाफा दोस्रो त्रैमासमा बढ्यो

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको खुद नाफा बढेको छ ।

एकीकृत समाजवादी को दोस्रो केन्द्रीय परिषद्को बैठक सोमबार पनि जारी

काठमाडा्रैं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय परिषद्को बैठक सोमबार पनि जारी छ। आइतबारबाट सुरू भएको परिषद् बैठकमा विधानमाथि छलफल केन्द्रित भएको सचिवालयले जनाएको छ । । काठमाडौंको

आहारारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा आज मनाङमर्स्याङ्दी र जावलाखेल युथ क्लब भिड्दै

काठमाडौं, १५ माघ । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा आज मनाङमर्स्याङ्दी र जावलाखेल युथ क्लब भिड्दै छन् । दिउँसो साढे २ बजे पोखरा रंगशालामा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुनेछ

व्यवसायीहरु कालोसूचीमा पर्ने क्रम बढ्दै, यी २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा

काठमाडौं, १५ माघ। व्यवसायीहरुलाई कालोसूचीमा धमाधम कालोसूचि पर्ने क्रम बढेको छ। धानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएका २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ ।

तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो, जनजीवन कष्टकर

काठमाडौं, १५ माघ। तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सु/कुहिरो लागेको छ । केही स्थानमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ । यसले गर्दा वृद्ध। बालबालिका र दिर्घ रोगीहरुलाई कठिन भएको