Jagaran News

गोर्खा मिडिया सहित ९ सहकारीको कागजात माग गर्ने छानबिन विशेष समितिको निर्णय

काठमाडौं, १२ असार। सहकारी छानबिन विशेष समितिको बैठकले गोर्खा मिडिया नेटवर्क प्रालि र ९ सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ । समितिले फटाफट काम अगाडी बढाएको छ । बुधबार

अन्तत: एसईई नतिजा बिहीबार बिहान प्रकाशन गर्ने बोर्डको निर्णय

काठमाडौँ, १२ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान प्रकाशन गरिने निर्णय गरेको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी

पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाडौँ, १२ असार। भारी वर्षका कारण पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय

दैनिक उपभोग्य बस्तुको गुणस्तरसँग सम्झौता हुँदैन: कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग

काठमाडौँ, १२ असार। नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ । विभाग गठन भएपछि पहिलो पटक पार्टी कार्यालय

लमजुङ्गको हिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटियो

काठमाडौं, १२ असार । देशभर वर्षा हुँदा धेरै स्थाहरुमा बाढिपहिरोले क्षती गरेको छ । लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटिएको छ । जिल्ला प्रहरी

भारतको लोक सभाको सभामुखमा ओम बिरला चुनिए

ओम बिरला भारतको लोक सभाको सभामुख चुनिएका छन् ।

खेल बराबरीसँगै इंग्ल्यान्ड समूह विजेता, सर्बिया भने बाहिरियो

युरोपेली च्याम्पियनसिप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा समाप्त भएको छ ।

खेल बराबरीसँगै इंग्ल्यान्ड समूह विजेता, सर्बिया भने बाहिरियो

युरोपेली च्याम्पियनसिप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा समाप्त भएको छ ।

भारतीय शेयर बजार पुनः नयाँ उचाइमा

भारतीय शेयर बजार पुनः नयाँ उचाइमा पुगेको छ ।

सुनको भाउ तोलामा ७ सय र चाँदी २५ रुपैयाँले घट्यो

आज सुनचाँदीको दुबैको मूल्य सामान्य घटेको छ ।

विराटनगर पानीले भरिएर जलमग्न

काठमाडौं, १२ असार । देशभर वर्षा हुँदा धेरै स्थाहरुमा बाढिपहिरोले क्षती गरेको छ । आज रातभर वर्षाका कारण विराटनगरका केहि स्थान जलमग्न भएको छ । विराटनगरको वडा नम्बर १२ मा

पोखरा महानगरपालिका, चाउथेमा पर्ने सडक भासियो, सवारी एकतर्फी आवतजावत

काठमाडौं, १२ असार। पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका(१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । सडक अहिले एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पहरीका अनुसार राजमार्ग बुधबार बिहान