Jagaran News

तरकारी तथा फलफूल मूल्य: तनेबोडीको भाउ आइतबार प्रतिकिलो १७० रूपैयाँ

काठमाडौं, २ मंसिर। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूल मूल्य सार्वजनिक गरेको छ। मूल्यसूची अनुसार केही तरकारीको भाउ घटबढ भएका छन् भने केहीको स्थिर छ।

नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी बैठक: सीमापार अपराध नियन्त्रण तथा अवैध प्रवेश निषेध गर्न साझा निष्कर्ष

काठमाडौं, २ मंसिर। नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश

हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवालाई कारबाही गर्ने मन्त्री पाण्डेको चेतावनी

काठमाडौं, २ मंसिर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरूको अधिकार

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं, २ मंसिर। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले

स्थानीय तहको उपनिर्वाचन: आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने

काठमाडौं, १ मंसिर । मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु

राष्ट्रिय कर दिवस: उत्कृष्ट करदातालाई सम्मान

काठमाडौं, १ मंसिर । आन्तरिक राजस्व विभागले सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । विभागले आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित

काठमाडौं, १ मंसिर । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ। नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर स्मरण गर्दै

आज राष्ट्रिय कर दिवस: उत्कृष्ठ काम गर्ने कर कार्यालय तथा कर प्रशासकलाई सम्मान

काठमाडौं, १ मंसिर । आज राष्ट्रिय कर दिवस । सो अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ठ काम गर्ने कर कार्यालय तथा कर प्रशासकलाई सम्मान गरेको छ । सरकारले मूल्य अभिवृद्धि कर

विवाह पञ्चमी महोत्सवलाई तिलक र निमन्त्रणा पत्र लिएर भारतको अयोध्या प्रूथान गरेका छ

काठमाडौं, १ मंसिर । विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र निमन्त्रणा पत्र लिएर भारतको अयोध्या प्रूथान गरेका छन् । भगवान राम र सीताको विवाहलाई लिएर ५

रुकुमपश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौं, १ मंसिर । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ रिठा भन्ने स्थानमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुमपश्चिमको राडीतर्फ जाँदै गरेको प्रदेश ३(००५ ख

बुद्धिजमलाई राजनीतिक रूपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको छ: प्रधानमन्त्री ओली

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राजनीतिक हिसाबले आज बुद्धिजमलाई

नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु

कार्तिक, ३० कार्तिक । नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।