एनआईसी एशिया बैंक र नेपाल बैंक लिले लाभांश वितरण नगर्ने

काठमाडौं,२ माघ । एनआईसी एशिया बैंक लि. र नेपाल बैंक लि. ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएका छन् ।

दुबै बैंकको पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हुन् ।

त्यस्तै दुबै बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छन् ।

प्रतिक्रिया दिनुहोस्