Jagaran News

आज नेपालले अमेरिकासँग विश्वकप वार्मअप अन्तर्गत अन्तिम खेल्दै

नेपालले आज टी-२० विश्वकप वार्मअप अन्तर्गत दोस्रो तथा अन्तिम खेल अमेरिकासँग खेल्दैछ ।

साँगामा सात वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना, २ जना घाइते

काभ्रेपलाञ्चोक जिल्लाको साँगामा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

आर्थिक सुधारको गति नयाँ बजेट कार्यान्वयनसँगै अघि बढ्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ, १६ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले चौतारा अस्पतालको भवन उद्घाटन गर्दै

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला

प्रभु बैंक र स्वावलम्बन लघुवित्तको आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ ।

ट्राफिक कारबाहीमा परेकालाई अब स्वयंसेवकको रुपमा उतारिने

काठमाडौँ, १६ जेष्ठ । ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले स्वय‌सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाउन थालेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि सचेतना कक्षा लिनुपर्ने किसिमका कारबाहीमा परेकाहरुलाई

तत्काल सहकारी पीडितलाई ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउँछौंः अर्थमन्त्री पुन

काठमाडौँ, १६ जेष्ठ । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर

लगानीकर्ता सकारात्मक, अब सेयर बजार बढ्छ

आर्थिक वर्ष २०८१/८२ को बजेटले पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने देखिएको छ ।

आर्थिक शिथिलताको अवस्थामा पनि नयाँ बजेटबाट आशा जगाउने प्रयास:  अर्थमन्त्री पुन

काठमाडौँ, १६ जेष्ठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आशा जगाउने खालको आएको बताएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा

आज पनि बढ्यो डलरको मूल्य, अन्य मुद्राको विनिमयदर कति ?

बुधबार अमेरिकी डलरको मूल्य बढेको छ ।

महान्यायाधिवक्ता र गृहमन्त्री रवि विरूद्धको सुनुवाइ स्थगित

काठमाडौँ, १६ जेष्ठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी सम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेज गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ।

तराईमा ३ दिनसम्म तातो हावाको लहर चल्ने र अत्यधिक गर्मी हुने

काठमाडौँ, १६ जेष्ठ । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् । मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा