
यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै
काठमाडौं, २ भदौ । दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा आज

मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको
काठमाडौं, २ भदौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । त्यसै प्रभावले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी

जनतालाई महसुस हुने गरि राहत दिनका लागि अहिलेको सरकार बनेको हो: उपप्रधानमन्त्री सिंह
काठमाडौं, १ भदौ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुने गरि राहत दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । आज काठमाडौं क्षेत्र नं १ मा आयोजित बधाई

विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव: लोडसेडिङको अन्त्य गरी विद्युत् निर्यात गर्ने मुलक भएको छ: निर्देशक कुलमान घिसिङ
काठमाडौं, १ भदौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य गरी विद्युात निर्याथ गर्ने मुलक भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको

अध्यक्ष प्रचण्डल र उपमहासचिव शर्माबीचभेट: पार्टीिभित्रको शंका हट्यो
काठमाडौं, १ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मासँग भेट गरेका छन्। शर्माले पार्टी बैठकमा अध्यक्षको विकल्प खोज्नुपर्ने सहितको लिखित असहमति पार्टी बैठकमा राखेपछि माओवादीमा वृत्त

बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प
काठमाडौं, १ भदौ। सोलुखुम्बु । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका(३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट

नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने
काठमाडौं, १ भदौ। नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ । अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका सचिव पारस खड्काले जानकारी

मन्त्रीपरिषद्को बैठकले गरेका १४ निर्णयहरू
काठमाडौं, ३२ साउन । मन्त्रीपरिषद्को बैठकले गरेका १४ निर्णयहरू सार्वजनिक भएका छन् । बिहीबार बसेको बैठकले विश्व बैंक समूहको अन्तराष्ट्रिय विश्वका संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋृण रकम

ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
काठमाडौं, ३२ साउन । जनकपुरधाम। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ निवासी

खुम्बु क्षेत्रमा लेदो सहितको बाढीले विद्यालयको छात्रावास र ६ वटा घर बगायो
काठमाडौं, ३२ साउन । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ को थामे क्षेत्रमा लेदोसहित आएको भीषण बाढीले विद्यालयको छात्रावास र ६ वटा घर बगाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भूसालले

नक्कली भुटानी शरणार्थी प्रकरणका बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं, ३२ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको

हिमताल फुटेको आशंका सोलुखुम्बुमा, एकाएक आयो भीषण बाढी, थामे गाउँ जलमग्न
काठमाडौं, ३२ साउन । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ । खुम्बु गाउँपालिका वडा नम्बर४




