Jagaran News

बेचन झा नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागार सुन्धारा चलान

काठमाडौं, २ भदौ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार

रेमिटयान्सले धानेको नेपालले साढे १४ खर्ब एक वर्षमा भित्र्यायो

काठमाडौं, २ भदौ । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०।८१

थामेमा हिमताल फुटेर बाढीले पारेको असरबारे अनुसन्धान गर्न सांसदहरूको माग

काठमाडौं, २ भदौ । हिमताल फुटेर सोलुखुम्बुको थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरुले माग गरेका छन् । आइतबार राष्ट्रिय सभामा आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले यस्तो माग

सरकारको काम प्रभावकारी बनाउन १२ मन्त्रीलाई बोलाएर कांग्रेसले गर्‍यो पाँचघन्टा लामो छलफल

  काठमाडौं, २ भदौ । नेपाली कांग्रेसले पार्टीबाट संघीय सरकारमा सहभागी भएका मन्त्री र राज्यमन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वय लगायतका विषयमा छलफल गरेको छ। नेकपा (एमाले)का

समितिले रास्वपाका सह–महामन्त्रीसँग सहकारी ठगी प्रकरणको बयान लियो

काठमाडौं, २ भदौ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपीन कुमार आचार्यसँग ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले बयान लिएको छ ।

पहिरोमा पुरिएर रोल्पामा १ को मृत्यु, २ घाइते

काठमाडौं, २ भदौ । रोल्पामा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । रोल्पा

साल्ट ट्रेडिङ कर्पोरेसनको आम्दानी भने ५२ प्रतिशतले बढ्यो

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकहरुले घटाउन थाले सेयर धितो कर्जाको ब्याज

सेयर बजारले नयाँ–नयाँ रेकर्ड बनाइ रहेको छ । नेप्से परिसूचक मात्र भएर करोबार रकमले पनि रेकर्ड ब्रेक गरि रहेको छ ।

सुनको मूल्य ऐतिहासिक उचाईमा, एकै दिन बढ्यो तोलाको ३ हजार

आईतबार सुनको मूल्यले पुनः ऐतिहासिक उचाई बनाएको छ ।

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं, २ भदौ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दै छ । दिउँसो १स्१५ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद्

परराष्ट्र मन्त्री आरजु राणा आज पाँच दिने भारत भ्रमणमा जाँदै

काठमाडौं, २ भदौ । परराष्ट्र मन्त्री आरजु राणा देउवा आज (आइतबार) पाँच दिने भारत भ्रमणमा जाँदै छिन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ

रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

काठमाडौं, २ भदौ । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ । अधिकारीहरुका अनुसार आइतबार बिहान करिब सात