Jagaran News

दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध

काठमाडौं, २५ पुस । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन

गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ मागभन्दा १३.६५ गुणा बढि आवेदन

गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको छ । यसमा आज साँझ ५ः०६ बजेसम्ममा १९ लाख ६ हजार ७४८ जना सर्वसाधारण

नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला

काठमाडौँ । नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ । मिर्गौला फेल भई उपचारार्थ नेपाल मेडिकल कलेज आएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे साइटको

सार्वजनिक लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला धरौटीमा रिहा

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गरेको छ ।

सल्यानको सिस्नेपातल गाउँमा दुई दिदीबहिनी मृत फेला

सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् ।

रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा पोखरामा सुरक्षा व्यवस्था कडा 

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस अन्ततिर पुग्न लागेको छ ।

अर्थतन्त्र सुधार गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुधार गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् ।

बङ्गलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियालाई उपचारका लागि लण्डन लगियो

बङ्गलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष खालिदा जिया उपचारका लागि मङ्गलबार साँझ लण्डन प्रस्थान गरेकी छिन् ।

आजको मौसम, उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

पछिल्ला दिनमा देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने स्थिर

बुधबार बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

चीनको तिब्बत क्षेत्रमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौं, २४ पुस । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् ।