Jagaran News

राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली

काठमाडौं, २६ पुस। पुसको अन्मि साता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

भर्जिनिया, २६ पुस। मेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको

वडाध्यक्षको तरकारी मोह, तरकारी टिप्नमा व्यस्तव

काठमााडैं, २६ पुस । शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्‍याएर बेच्छन् । यो कार्य उनले

रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै

काठमााडैं, २६ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । लामिछानेविरूद्ध

फिल्म ‘भूठान’ मार्फत हरिवंश नयाँ अवतार र अदभूत अभिनयमा प्रस्तुत हुँदै, रिलिज वैशाख १२ मा

काठमाडौं, २५ पुस । कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ नयाँ वर्षको वैशाख १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फष्टलुक्सको रुपमा एक पोस्टर सार्वजनिक

हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

विभिन्न मितिमा हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस

नागरिकका गुनासा सुन्न स्वास्थ्य मन्त्री पौडेलले स्थापना गरेको हेल्लो हेल्थद्वारा १३० गुनासो सम्बोधन

काठमाडौं, २५ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका

नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी

काठमाडौं, २५ पुस ।  नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू विचको महत्वपूर्ण सम्मेलन सम्पन्न भएको छ । मंगलबार

प्रतिनिधि सभामा ५ र प्रदेशमा ३ प्रतिशत थ्रेस होल्ड बढाउने गृहकार्य गर्दै सरकार

काठमाडौं, २५ पुस । सरकारले थ्रेस होल्ड बढाउने गरी गृहकार्य थालेको छ। दलहरूले समानुपातिक सिट पाउनका लागि आवश्यक पर्ने न्यूनतम मत प्रतिशत (थ्रेस होल्ड) को सीमा बढाउने गरी कानुन संशोधनको

वायुसेवा निगमको समस्या सुधार गर्न अध्ययन समिति गठन

काठमाडौं, २५ पुस । नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ । बिहीवार सिंहदरबारमा

जय ट्रफीमा जितसहित कप हात पार्न आर्मी र पुलिसको एकआपसमा संघर्ष

काठमाडौं, २५ पुस । जय ट्रफी एलिट कप अन्तरगत आज दोस्रो दिनको खेलमा दुई विभागीय र दुई प्रदेश टिमहरु भिड्दैछन् । विभागीय टिमहरु जितको खोजीमा छन् भने प्रदेश टीमहरु हार

रविसहित सातैजना अदालतमा, सुरक्षा व्यवस्था अत्यन्तै कडा गरी आजै आदेश आउने सम्भावना

काठमाडौं, २५ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रवि लामिछाने,