
दुई देशको समझदारीबाट मात्रै इपिजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छः प्रधानमन्त्री दाहाल
काठमाडौं, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको बताएका छन्। उनले आफ्नो भारत भ्रमणमा

विद्यालय जाने क्रममा बालकलाई खोलाले बगायो
काठमाडौं, ११ असार । विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ । मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले

मासिक तलब २ लाख देखाएर द्वन्द्वग्रस्त इजरायलमा कामदार पठाउन विज्ञापन
काठमाडौं, ११ असार । द्वन्द्वग्रस्त राष्ट्र इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ५ सय जना केयरगिभरका लागि आवेदन

रजनीकान्त र सलमान खानलाई आमने सामने ल्याउने तयारी
काठमाडौं, ११ असार । दक्षिण भारतीय निर्देशक एट्लीले बलिउड बादशाह शाहरुख खानलाई लिएर फिल्म ‘जवान’बाट बलिउडमा डेब्यु गरे । उनी निर्देशित यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ गर्यो । फिल्मले

आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पूँजीबजारलाई उत्साहित बनाउँछ: अर्थमन्त्री पुन
काठमाडौं, ११ असार । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको मौद्रिक नीति पूँजीबजारलाई उत्साहित बनाउने नीति ल्याउन लागको बताएका छन् । मंगलबार संसदमा सांसदहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पुनले आगामी

अफगानिस्तान ८ रनले विजयी, बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश
काठमाडौं, ११ असार । टी-२० विश्वकप २०२४ को सुप-(८ मा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८

हिमालय ऊर्जाले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तोक्यो
हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ ।

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
आज सुनको मूल्य स्थिर रहेको छ ।

पहिरो खसेपछि लमजुङ्गको बेँसीसहर–चामे सडक अवरुद्ध
काठमाडौं, ११ असार । पहिरोका कारण लमजुङ्गको बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
काठमाडौं, ११ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकआज पनि बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा हल्का वर्षा
काठमाडौं, ११ असार । केहिदिनदेखि देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली

अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा
काठमाडौं, ११ असार । आईसीसी टी-२० विश्वकप २०२४ सुपर–८ मा अष्ट्रेलियालाई हराउँदै भारतल सेमिफाइनलमा पुगेको छ । भारतले अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा स्थान पुगेका हो । समुह (१) बाट










