Jagaran News

नेपाललाई ९ वर्षमा १२ अर्ब ४ करोड चिनियाँ अनुदान

वि.सं.२०७२ साल भन्दापछि मित्रराष्ट्र चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ ।

विपिन जोशी सकुशल हुनुहुन्छ : परराष्ट्र मन्त्री आरजु राणा

परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र फर्केर स्वदेश आउने विश्वास रहेको बताएकी छन्। 

सरहकारीको रकम अपचलनको मुद्दामा रवि लामिछानेको थुनछेक बहस शुरु

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमासंलग्न भएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

माघको लागि बैंकहरुको ब्याजदर अधिकांशको स्थिर, दुईको स्थिर

वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् ।

सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने स्थिर

सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

वर्षौ बित्दा पनि स्तरोन्नति भएन शहीदमार्ग

  काठमााडौं, २९ पुस । शहीदका नाममा बनेको सडक वर्षौ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बागलुङको काठेखोला गाउँपालिका–५

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमााडौं, २९ पुस । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनः स्थिर रहेको छ । यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ । त्यस्तै,

श्री स्वस्थानी व्रतकथा आजदेखि सुरु, स्वस्थानी व्रतकथाको महिमा बढ्दै

काठमााडौं, २९ पुस । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा

तराईका थोरै भू-भागमा हुस्सु, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकीमा छिटपुटदेखि हल्का वर्षा

काठमााड्रौं, २९ पुस । पुस अन्तिममा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया

हुम्लामा भारी हिमपात, हवाई उडानहरु रोकिए

हुम्लामा आज भारी हिमपात भएको छ ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित

काठमाडौं, २८ पुस । पुसको अन्तिम साता हु्ँदै गर्दा हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ ।