
भूकम्प सुरक्षा दिवसः बलियो संरचना र सुदृढ पूर्वतयारी आबश्यक
काठमााडौं, २ माघ । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा हुनुहुन्छ । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ
काठमााडौं, २ माघ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त

माओवादी केन्द्रले गरे विपक्षी दलहरुको संयुक्त बैठक आह्वान
काठमााडौं, २ माघ । सरकार बाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बोलाइएको छ ।

पोखरामा अर्को सातादेखि टाइगर कप भलिबल प्रतियोगिता हुने
पोखरामा अर्को साता सुरु हुने टाइगर कप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ समान ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

टुँडिखेलमा मगर समुदायले माघी हर्षोल्लासका साथ मनाए
आज माघ १ गते माघे संक्रान्ति पर्व घ्यू–चाकु, खिचडी, तरुल आदि पकवानहरुको पर्व भनेर पनि चिनिन्छ ।

छिमेक लघुवित्तले सेयरधनीको खातामा पठाउन थाल्यो नगद लाभांश
छिमेक लघुवित्त वित्तीय संस्थाले आजदेखि आफ्ना सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश खातामा पठाइदिन सुरु गरेको छ ।

मधेश केन्द्रित दलको बैठक धुम्बाराहीमा जारी, उपेन्द्र यादवको पार्टी सहभागी भएन
मधेश केन्द्रित राजनीतिक दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल भने सहभागी भएको छैन ।

अप्राकृतिक गठबन्धनबाट बनेको यो सरकार ढली हाल्छ: पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताएका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन
चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

जय ट्रफीको उपाधिका लागि दुई विभागिय टिम पुलिस र आर्मी भिड्दै
जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त मंगलबारदेखि सुरु हुँदैछ ।

नेपाल लाइफ इन्सुरेन्सले बोलायो माघ २८ गते साधारण सभा
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल चेक अनादरसम्बन्धी कसुरमा पक्राउ
नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन्।






