Jagaran News

टिपर दुर्घटनामा माग्दीको बुक्लामा २ को मृत्यु

काठमाडौं, ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ बुक्लमा आज टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका दशरथ यादब र

मोरङ सामूहिक करणी प्रकरणमा ३ जनाविरुद्ध चार कसुरमा अनुसन्धान शुरु

काठमाडौं, ११ पुस । मोरङको कटहरी गाउँपालिका–२ को बाँस झ्याङ छेउमा अर्धचेत अवस्थामा भेटिएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । पक्राउ

भोजपुर जिप दुर्घटनामा १ को मृत्यु, ९ घाइते

काठमाडौं, ११ पुस । भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप

गैँडाको खाग तस्कर पक्राउ गन ५ राउन्ड हवाई फायर

काठमाडौं, ११ पुस । मकवानपुरको हेटौँडामा ५ राउन्ड हवाई फायर गरिएको छ । हेटौँडा–५ गर्दौई र हेटौँडा–८ को सिमाना स्थित प्लटिङमा चितवन राष्ट्रिय निकुञ्जकाख सेनाको टोलीले ५ राउन्ड हवाई फायर

बाल विवाह र महिला हिंसाको कथा बोकेको फिल्म ‘जुना’ माघ २५ गते प्रदर्शनमा आउँदै

काठमाडौं, ११ पुस । आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जुना’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक पोस्टरमा फिल्मकी प्रमुख अभिनेत्री अस्मिता ढकाल चित्रित छिन् ।

 तरकारी तथा फलफूलको भाउ सस्तिएसंगै, भान्सामा राहत

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

गरिमा समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

गरिमा क्यापिटल लिमिटेडको पहिलो म्युचुल फण्ड गरिमा समृद्धि योजनाका लागि आवेदन दिने आज  अन्तिम दिन रहेको छ ।

सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने स्थिर

बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ११ पुस । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा

काठमाडौं, ११ पुस । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ ।

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ११ पुस । संघीय संसद अन्तगतका विभिन्न समिमिमध्ये आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित

शुक्रबारदेखि पुनः बदली र वर्षा, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं, ११ पुस । पुसको दोस्रो साता हुँदै गर्दा हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले