सुन र चाँदीको मूल्य सामान्य घट्यो
काठमाडौं,९ फागुन । शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन तोलको १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
त्यस्तै, सुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । बिहीबार तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी, आज भने १ हजार ९९० रुपैयाँ कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्