
लाइफ इन्स्योरेन्स कर्पोरेशनका शेयरधनिको हात खाली, लाभांश वितरण नगर्ने
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

एकता हुनै लाग्दा मोहन वैद्यको पार्टी धुलोपिठो भएर फुट्यो
काठमाडौं, १७ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (मशाल) सँग एकता गर्न तयार परेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आफै विभाजित बन्न पुगेको छ । पार्टीमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा

सुनको मूल्य घट्यो, चाँदीको सामान्य बढ्यो
आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ ।

कालिका लघुवित्त खुद नाफा घट्यो, प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५० पैसा
कालिका लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा ९.८२ प्रतिशतले घटेर ३ करोड २१ लाख २६ हजार रुपैयाँमा भएको छ ।

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको करिब ६ लाख कित्ता सेयर लिलामीमा
सिद्धार्थ प्रिमियर इन्सुरेन्सले आजदेखि ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल: अर्थमन्त्री पुन
काठमाडौं,१७ बैशाख । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र

बझाङमा एमालेका दमन भण्डारी विजयी
काठमाडौं,१७ बैशाख । बझाङको प्रदेश सभा सदस्य १ (१) क्षेत्र नेकपा (एमाले)का उम्मेद्वार दमन भण्डारी विजयी भएका छन् । सोमबार दिउँसो मतपरिणामअनुसार बझाङको प्रदेश सभा सदस्य १ (१) क्षेत्रको उप

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम, उम्मेदवार डकेन्द्र थेगिमले मतान्तर घटाउँदै
काठमाडौ, १७ बैशाख। इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् । उनले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले भन्दा ३९६० मत

गण्डकीमा ४ सय ६७ ठाउँमा डढेलो
काठमाडौ, १७ बैशाख। गण्डकी प्रदेशका विभिन्न ४ सय ६७ ठाउँमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब ८ हजार २ सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

वयक्तिगत रिसइबी आफ्नै छिमेकको तीन वर्षीया छोरीको हत्या गरे
काठमाडौं, १७ वैशाख । सिरहामा आफ्नै छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका(१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी

इलाममा सुहाङ नेम्वाङ २ हजार ६०३ मतले अघि
काठमाडौं, १७ बैशाख। प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २० हजार ५३६ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६०३ को

आज पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा
काठमाडौं, १७ बैशाख । गर्मी र प्रद्षण बढ्दै गएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका














