Jagaran News

जनताको इच्छाविपरीत सरकार अगाडि बढिरहेको छः प्रचण्ड

काठमाडौं, १६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको इच्छा विपरीत चलिरहेको आरोप लगाएका छन् । आज बिहान बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको

हैजा ६ जिल्लामा फैलियो, ७४ जना निको भए

देशका ६ जिल्लामा हैजा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार पछिल्लो पटक रोल्पाका ४ जनालाई हैजा पुष्टि भएको छ । ईडीसीडीका अनुसार साउन ४

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १६ भदौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता

सुनचाँदी दुबै धातुको मूल्य सामान्य घट्यो, कतिमा हुदैछ कारोबार ?

आइतबार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ६०० रुपैयाँ घटेको

एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदै

काठमाडौं, १६ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगमा कूल १० टोलीको सहभागिता रहनेछ । उद्घाटन खेलमा कोशी प्रदेश

आज चार वटा संसदीय समितिहरुको बैठक बस्दै

  काठमाडौं, १६ भदौ । सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिह्ररुमध्ये आज चारवटा समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा

काठमाडौं, १६ भदौ । भदौको दोस्रो साता दाग्दा पनि हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा २ रुपैयाँ घट्यो

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको

कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । २३ साउन देखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा ७ भदौदेखि स्थगित भएको थियो । हामन्त्रीद्वय गगन थापा र

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किए, ट्रक चालक र सहचालक घाइते, बसमा सवार सबै सकुशल

काठमाडौं, १६ भदौ । दिनान्दिन दुद्र्धटना बढिरहेको छ ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र

किसानका पक्षमा इमान्दरीताका साथ काम गर्ने प्रतिबद्धता बोकेको छु: मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारीले आफुले किसानका पक्षमा इमान्दरीताका साथ काम गर्ने प्रतिबद्धता बोकेको बताउनु भएको छ । मुक्तिनाथ कृषि कम्पनीको छैटौं बार्षिक उत्सबका अबसरमा आयोजित

क्वान्दोकी खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने

काठमाडौं, १५ भदौ। क्वान्दोकी खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएकी छन् । सरकारले फ्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा