सम्पदा लघुवित्तका शेयरधनीहरुको हात खाली, लाभांश वितरण नगर्ने
काठमाडौं,१२ फागुन । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
लघुवित्तको सञ्चालक समितिको फागुन ११ गते बसेको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
लघुवित्तले सोही अनुसारको गत आ.व. २०८०र०८१ को वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।















प्रतिक्रिया दिनुहोस्