Jagaran News

युरो कप क्वाटरफाइनल खेलमा उपाधि दाबेदार टोलीहरुबीच तिब्र प्रतिस्पर्धा

काठमाडौं, २१ असार । युरो कप २०२४ मा आजदेखि सुरु हुने क्वाटरफाइनलका खेलमा उपाधि दाबेदार टोलीहरुबीच तिब्र प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनल

मनसुन सक्रिय हुँदा ३० जिल्ला ‘रेड जोन’ मा

काठमाडौं, २१ असार । देशभर मनसुन वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन

क्लासिक टेकको रिचार्जमा बर्षाद अफर, रु ५ मा Wi-Fi 6 राउटर संगै ५ महिना बोनस

काठमाडौं, २० असार । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक गरेको छ। यस अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टि. भी को बार्षिक

नक्कली शरणार्थी प्रकरणका आरोपी बेचन झाको म्याद थपको तयारी

काठमाडौं, २० असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई प्रहरीले म्याद थपका लागि बिहीबार अदालत उपस्थित गराउने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र

अख्तियारको निर्देशन पीआर लिएकाहरूलाई नियुक्ति र मनोनयन नगर्नू

काठमाडौं, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै व्यक्ति सार्वजनिक पदमा निर्वाचित, मनोनीत वा नियुक्त हुनुअघि विदेशको नागरिकता वा स्थायी आवास अनुमतिपत्र पाएरनपाएको यकिन गर्न सरकारलाई पत्र पठाएको छ

राजीनामा बुझाउन बालुवाटार पुगेका रास्वपालाई दाहालले रोके, संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले छिटो विश्वासको मत लिन रास्वपाको आग्रह 

काठमाडौं, २० असार ।  राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । बिहानको छलफलमा

महामन्त्री ढकाललाई रास्वपाले पदबाट निलम्बन गर्यो

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ ।

सुनचाँदी दुबैको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार

बिहिबार सुनचाँदीको दुबैको भाउ बढेको छ ।

राष्ट्रिय सभाको बैठक आज पनि बस्दै

काठमाडैं , २० असार । राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा मध्याह्न सवा १२ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा आज

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारि वर्षा

काठमाडौं, २० असार। यो मध्य असार, माने खाने मुरी उब्जाउने समय हो किसानको लागि । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको

एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै, नेताहरुबीच रस्साकशी

काठमाडौं, २० असार।। नेकपा (एकीकृत समाजवादी) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । असार १६ गते देखि सुरु भएको महाधिवेशनले शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने

रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिंदै

काठमाडौं, २० असार। उप -प्रधानमन्त्री सहति सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले आज राजीनामा दिंदैछन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई