सानिमा रिलायन्स इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं,१३ फागुन । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आ.व. वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ९.२४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाषणा गरेको हो। जसमध्येमा १.२४ बोनस शेयर वितरण गर्ने घाषणा गरेको भएको छ भने ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

इन्स्योरेन्सको सञ्चालक समितिका फागुन १२ गते बसेकोे बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्