Jagaran News

सिन्धुपाल्चोकको झिर्पु हाइड्रोपावरको ड्यामसाइड सुरूङ ढलान भासिँदा दुईजना मजदुर बेपत्ता

काठमाडौं, २१ असार । सिन्धुपाल्चोकमा रहेको झिर्पु हाइड्रोपावरको ड्यामसाइड सुरूङ ढलान भासिँदा दुई जना मजदुर बेपत्ता भएका छन्। शुक्रबार दिउँसो करिब २ बजे भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थित सुरूङ

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रियालाई निरन्तरता दिनु : सर्वोच्च अदालत

नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रियालाई निरन्तरता दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

भारतीय नागरिक बसेको घरमा खानतलासी गर्दा ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित ५ जना पक्राउ

काठमाडौं, २१ असार । प्रहरीले ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घर खानतलासी गर्दा ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ

इतिहासमा आज

सन् १८११ को ५ जुलाई आजै दिन भेनेजुएलाले स्पेनबाट आफ्नो स्वतन्त्रता र सार्वभौम राष्ट्र घोषणा गरेको थियो ।

असार २८ गते प्रधानमन्त्री दाहालले विश्वास मत लिने

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वास मत लिने भएका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्। ‘प्रधानमन्त्रीज्यूले

संविधान संसोधन जटिल विषय दुइनेताले अध्यारो कोठामा खुसुक्क गर्नु उचित नहुने भन्दै नेपालले संसद फेस गर्न प्रधानमन्त्रीलाई हौसाए

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताएका छन्। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा पत्रकारहरूसँगको कुराकानीमा बदलिँदो राजनीतिक परिस्थितिमा सरकारले संसदको

सहकारी छानबिन संसदीय समितिद्वारा गृह सचिव र आइजिपीसँग सोधपुछ

काठमाडौं, २१ असार । सहकारी संस्थाका बचत दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृह सचिव र प्रहरी महनिरीक्षक (आइजिपी) सँग सोधपुछ गरेको छ। समितिले शुक्रबारको बैठकमा गृह सचिव एकनारायण

ऋण लिनु तर नतिर्नु, पचाए हुन्छ भन्ने प्रवृत्तिले समग्र बैंकिङ क्षेत्र धरारायी अवस्थामाः गभर्नर अधिकारी

काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने किसिमको आउने बताएका छन्। मौद्रिक नीति तर्जुमाको पूर्वसन्ध्यामा केन्द्रीय बैंकले बिहीबार आयोजना

आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तोक्यो

आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तोकेको छ ।

ब्रिटेनमा १४ वर्षपछि लेबर पार्टीको बहुमत पुगेसँगै प्रधानमन्त्रीमा कीर स्टार्मरको चर्चा

काठमाडौं, २१ असार । ब्रिटेनको निर्वाचनमा लेबर पार्टीले जितेको छ। पछिल्लो १४ वर्षदेखि शासन गरिरहेको कन्जर्भेटिभ पार्टीलाई हराउँदै लेबर पार्टीले बहुमत प्राप्त गरेको छ। ६५० सिटमध्ये ४८८ सिटको नतिजा आइसकेको

सुनचाँदीको भाउ सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुक्रबार पनि सुनचाँदी दुबै बहुमूल्य धातुको भाउ बढेको छ ।

राष्ट्रिय सभाको बैठक आज पनि बस्दै

काठमाडौं, २१ असार । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ः१५ बजेका लागि बोलाइएको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको