
अविरल वर्षका कारण महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिए
काठमाडौं, २४ असार । अविरल वर्षका कारण पनिको प्रभावले लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढिरहेको छ । पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको जिल्ला

प्रज्ञा-प्रतिष्ठानको ४१ओैँ प्रज्ञासभाबाट २०८१/०८२को बजेट ,नीति तथा कार्यक्रम पारित
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ४१ औँ प्राज्ञसभाको समुद्घाटन पानसमा बत्ती बालेर प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियो । उहाँले प्राज्ञिक सत्ताले राजनीतिलाई समेत निर्देशित गर्छ ।प्राज्ञिक क्षेत्रले सम्पूर्ण संस्कृति निर्माण

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २४ असार। मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ। मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
काठमाडौं, २४ असार । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको चौथो अधिवेशनको ३३औँ बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयका अनुसार आजको सम्भावित
एक साताका लागि सबै सरकारी खाता बन्द
काठमाडौं, २३ असार । एक सातका लागि सबै सरकारी खाता बन्द हुने भएका छन् । भोलिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी

५० करोड खर्चिएर मनकामना केवलकार डिजिटलमा रुपान्तरण हुँदै
काठमाडौं, २३ असार । मनकामना केबुलकारको स्तरोन्नति हुने भएको छ । हाल एनालग प्रविधिमा चलिरहेको केबुलकारलाई डि–कनेक्ट प्रविधिमा रूपान्तरण गर्न लागिएको हो । यसको लागत ५० करोड रुपैयाँको हुने बताइएको छ ।

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं, २३ असार । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ३३ हजार ७९८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर

निरन्तर उकालो लाग्दै नेप्से, कारोबार रकम पनि ६ अर्ब नाघ्यो
काठमाडौं, २३ असार । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको सोमबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आइतबार नेप्से

के भुटानी शरणार्थी र गिरीबन्धु साटासाट गर्न कांग्रेस–एमाले मिलेको हो ?: चित्रबहादुर के.सी.
काठमाडौं, २३ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचारलाई सामसुम पार्नका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्झौता भएको भए स्वीकार्य नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकका

केन्द्रदेखि सातै प्रदेशमा राजकीय सबै पद गुमाउने खतरा, शक्तिहीन बन्दै प्रचण्ड
काठमाडौं, २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजकीय पदबाट बहिर्गमन हुने सँघारमा पुगेका छन् । उनले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने योजना बनाइसकेका

त्रिभुवन विश्वविद्यालयमा दलका कार्यकर्ता भर्ती गर्ने बाटो नै बन्द
काठमाडौं, २३ असार । त्रिभुवन विश्वविद्यालयमा दलका कार्यकर्ता भर्ती गर्ने बाटो बन्द गरिएको छ । विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका साबिक पदमा नियुक्तिका लागि आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ जारी गर्दै दलका

‘माइली’ बाट फेरी एकपटक करिश्मा फर्किदैछिन् ठूलो पर्दामा
काठमाडौं, २३ असार । यो नाम कुनै चिनाइरहनु पर्ने नाम होइन । वषौदेखि नेपाली चलचित्र हेर्ने दर्शक वा विदेशी फिल्मका हेर्ने दर्शक भए पनि चिरपरिचित अनुहार र सफल नानम हो










