Jagaran News

अमेरिकाले रुसका १० मिडिया टाइकन माथि लगायो प्रतिबन्ध

अमेरिकाले रुसका १० जना मिडिया टाइकूनमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा परेका उनीहरु सबै रसियाका मुलधारका मिडिया सञ्चालक तथा प्रबन्धकहरु हुन् ।

एक युवतीको शव सुन्दरीजलमा भेटियो

काठमाडौं, २० भदौ । सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ। सुन्दरीजलको खोला किनारको चेपमा शव भेटिएको हो । शव रहेको भन्ने जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी

जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध

काठमाडौं, २० भदौ । बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

काठमाडौं महानगरले सीसीटीभीबाट बञ्चरेडाँडा ल्यान्डफिल साइट निगरानी गर्ने

काठमाडौं, २० भदौ । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ । फोहोर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सीमाना

इतिहासमा आज

नील आर्मस्ट्रङ एक अमेरिकी अन्तरिक्ष यात्री र एरोस्पेस इन्जिनियर थिए ।

युवाहरुमा व्यापक निराशा छाउनुमा नेताहरु नै दोषीः कांग्रेस नेता भण्डारी

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको

ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या, जनकपुर क्षेत्रमा विद्युत आपूर्तिमा असर

काठमाडौं, २० भदौ । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२.३३ केभी, ६३ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये

ङादी ग्रुप पावरले बोलायो एजीएम

ङादी ग्रुप पावरले असोज १३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधार सभा, लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

आरबिबि म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फण्ड १  र आरबिबि म्युचुअल फण्ड २ ले इकाईधनीहरुका लागि वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

नेपाली हिन्दु नारीहरुको महानचाड हरितालिका तिजको पहिलो दिन आजबाट सुरु, माइती गई दर खाएर नाचगान गरेर मनाईदै

काठमाडौं, २० भदौ ।नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तिजपर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले

ओलीलाई प्रचण्डको जवाफ–जनताको राउण्ड किक् कस्तो हुन्छ समयले बताउने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका नेताहरुले संविधान विपरीतका अभिव्यक्ति दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काठमाडौं महानगरले बञ्चरेडाँडा ल्यान्डफिल साइट सीसीटीभीबाट निगरानी गर्दै

काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ ।