आज सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

काठमाडौं,६ फागुन । मंगलबार, नेपाली बजारमा सुनको मूल्य वृद्घि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकोे छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य स्थिरको छ । आज चाँदी सोमबारकै मूल्य तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्