Jagaran News

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी

काठमाडौं, २६ पुस। औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी

चौबिसौ करोडको सुन्तला उत्पादनले गुल्मीमा कृषकको आम्दानी मनग्य

काठमाडौं, २६ पुस। गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् ।

रौतहटमा हात्ती आतंकबाट स्थानीय त्रसित

काठमाडौं, २६ पुस। लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले आतंक मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा

४०० परिवारले अरुण तेस्रो आयोजनाबाट मुआब्जा पाउने

काठमाडौं, २६ पुस। संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन्

महिला यू–१९ टिम विश्वकप खेल्न जाँदै, कार्यक्रमको आयोजना गरी टोलीको बिदाई

काठमाडौं,२६ पुस। मलेसियामा हुन लागेको आईसीसी यू–१९ महिला टी२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको

अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो अझै नियन्त्रण बाहिर

विश्वकै शक्तिशाली मानिने अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो अझ पनि नियन्त्रण बाहिर रहेको ।

बैंक तथा लघुवित्तमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि बैंक र लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन जारी गरेको छ ।

सुनचाँदी दुबै धातुको भाउ सामान्य बढ्यो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा अध्यक्ष लिङ्देन भेटवार्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। 

आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर

काठमाडौं, २६ पुस। नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको

नेपाल कसैको रणमैदान होइन, आवधिक निर्वाचनले मात्र प्रजातन्त्र हुँदैन: ज्ञानेन्द्र शाह

काठमाडौं, २६ पुस। पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै नेपाल कसैको रणमैदान नभएको उल्लेख गरेका छन् । त्यस्तै आवधिक निर्वाचनले मात्र प्रजातन्त्र