Jagaran News

कांग्रेसले गिरीबन्धु फैसलाको संसदमा आवाज उठाउने

काठमाडौं, १ जेष्ठ । राजनीतिक नेतृत्व मौन रहेका बेला कांग्रेसले गिरीबन्धुको फैसलालाई संसदमा उठाउने भएको छ । कांग्रेस महामन्त्री गगन थापाले गिरी बन्धु टी स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे

प्रहरीले जीबी राईको राहदानी रद्द गर्न पत्राचार गयो

काठमाडौं, १ जेष्ठ। सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो । जीबी राईको

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौं, १ जेष्ठ। मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । बैठकले नीति तथा कार्यक्रम पारित गर्ने एक मन्त्रीले जानकारी दिए । a आजै सरकारले आगामी आर्थिक

कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने

काठमाडौं, १ जेष्ठ। नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । एक नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं, १ जेष्ठ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक सुरु भएको छ । सरकारले आज संसदमा पेश गर्ने नीति तथा कार्यक्रमा कसरी प्रस्तुत हुने, गतिरोधका विषयमा बैठक केन्द्रित

पहाडी भूभागमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा

काठमाडौं, १ जेष्ठ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आजका लागि पेशी

काठमाडौं, १ जेष्ठ। चर्चित क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आजका लागि पेशी तोकिएको छ । क्रिकेटर सन्दीप प्रतिवादी भएको मुद्दा गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश

सरकारले आज नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्दै

काठमाडौं, १ जेष्ठ। सरकारले आज जेष्ठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस गर्दै छ । दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र

प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुको सम्वाद सुरु

काठमाडौं, १ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र नेपाली कांग्रेसका नेताहरुसँग सम्वाद सुरु भएको छ । संसदको गतिरोध अन्त्यको प्रयासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र नेपाली कांग्रेसका नेताहरुसँग सम्वाद

सरदरभन्दा बढी वर्षा हुने सम्भावना २०८१, तापक्रम पनि बढ्ने

काठमाडौं, ३१ बैशाख । यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सोमबार मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा

राष्ट्रपति उपस्थित हुने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह

काठमाडौं, ३१ बैशाख । सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न पहल गरेका छन्। सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका सभामुख घिमिरेले दिउँसो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति

अशोक राई नेतृत्वको जसपाबाट ३ मन्त्री सरकारमा जाँदै

काठमाडौं, ३१ बैशाख । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय सरकारमा तीन जना मन्त्री पठाउने भएको छ। प्रतिनिधि सभा सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या,